वीरगंज, १४ मंसिर । सोमबार दिउसो ९ बजेदेखि ११ बजेसम्म वीरगंजका
विद्यार्थीहरुले मुख्य सडकमा विशाल मानव सांगलो बनाई मधेश आन्दोलनको
पक्षमा समर्थन जनाएको छ ।
१ सय ८ दिनदेखिको जारी मधेश आन्दोलनको सफलतामा पु¥याउन तथा सरकारलाई
मधेसको मागप्रति दबाब दिन आन्दोलनरत संयुक्त मधेशी मोर्चा, पर्साको
आह्वानमा विद्यार्थीहरुको विशाल मानव सांगलो प्रदर्शन गरिएको हो ।
वीरगंजका शैक्षिक संस्थाहरुका विद्यार्थीहरुले मानव सांगलो बनाउंदै
मधेसको माग पूरा गराउन सरकारलाई आग्रह गरेका थिए । विद्यार्थीहरुको मानव
सांगलोको कारण वीरगंजको सडक आवागमन ठप्प समेत भएको थियो ।

प्रतिक्रिया