वीरगन्ज ८ मसिर मधेशी मोर्चा कार्यकर्ताले सोमबार राती वीरगन्जको गण्डक
नहरमा सिमेन्ट बोक्ने एक ट्रकमा आगजनी गरेको छन । मोर्चाका नाकाबन्दी
वाबजुद्ध गाडी चलाएको भन्दै ट्रकमा मोर्चाको कार्यकर्ताहरुले
नियन्त्रणमा लिएर आगजनी गरेको छन । ना ख ८७४४ नं.ट्रकमा आगजनी मोर्चाका
कार्यकर्ताहरुले गरेका हुन ट्रक पुर्णरुपले जलेकोे छ । मोर्चाको
नाकाबन्दीका वाबजुद्ध जिल्लामा ट्रक चलाइ चलाकहरुले विभिन्न समानहरु
काठमाण्ढौ लगेको भँदै मधेसी मोर्चा पर्साका कार्यकर्ताहरुले आगजनी गरेका
हुन । मोर्चाका नेताले बताएका छन ।

प्रतिक्रिया