बारा, मंसिर ९ । बाराको सिमरा आसपासको क्षेत्रमा ६ महिनाअघि भएका एक
दर्जन बढी ठूला डकैतीका आरोपी नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराले डाँका नाइके सर्लाही नेत्रगन्ज पुनर्बास
टोलका २७ वर्षीय शक्ति पासवानलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
उनलाई सर्लाही जुटपानीको एक होटलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया