वीरगंज, ११ मंसिर । अधिकार प्राप्तिको लागि बिगत ३ महिना देखि मधेसी
मोर्चाले आह्वान गरेका मधेस बन्द र नाका ठप्प शुक्रवार पनि जारी रहयो ।
संघीय समावेसी मधेसी गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले
आहवान गरेको मधेस बन्दको १०७ औं दिन र नाकाबन्दीको ६६ औं पनि वीरगंज बजार
लगायत नेपालको प्रमुख भन्सार वीरगंज भन्सार ठप्प रहेको छ । नाकाबन्धी
स्थल मितेरी पुलमा गठबन्धनका नेता कार्यकर्ताहरू एवं सर्वसाधारण जनता
संगै गठबन्धनका एक घटक नेपाल सदभावना पार्टीका सांसद डा. डिम्पल झा,
केन्द्रीय सदस्यहरू शिव पटेल, सुनिल रोहित, संजय पाण्डे, अनिरूद्ध सिंह,
पर्सा अध्यक्ष मनोज कर्ण, सचिवत्रय, कृष्णा पटेल, सुजित त्रिपाठी,
जादोलाल साह पार्टीका नेताहरू सत्यनारायण साह लगायत सयौं मधेसी
समुदायहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया