रौतहट, ९ मंसिर । रौतहटको गरूडा बजारमा ग्यास सिलिन्डर विस्फोट परी घाइते
भएकाहरू मध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। रर
मंगलवार दिउँसो भएको विस्फोटमा ११ जना घाइते भएका थिए । बिस्फोटमा परी
गम्भीर घाइते भएका गरूडा नगरपालिका–२ की ५० वर्षीया श्यान्ति देवी साहको
मृत्यु भएको हो।विस्फोटमा परी गम्भीर घाइते भएको श्यान्तिको अचेत
अवस्थामा गरूडावाट थप उपचारको लागि भरतपुर पठाइएको थियो। त्यँहा पनि
उपचार हुन नसकेपछि उनलाई थप उपचारार्थ काठमाडौंं लैजादै गर्दा बाटोमा
ज्यान गएको रौतहटका डिएसपी राजेन्द्र पोखरेलले बताए। अर्का गम्भीर घाइते
परिक्षण राय यादवको वीरगंजमा उपचार भइरहेको छ । भने समान्य घाइते ९ जनाको
स्थानीय हेल्थ ल्याण्ड अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया