वीरगंज, ५ मंसिर । मधेस आन्दोलनको कारण बन्द रहेका वीरगंजका विद्यालयहरू
आइतवारदेखि खुल्ने भएको छ । नेशनल प्याब्शन पर्साका अध्यक्ष रामसुन्दर
चौधरी र सचिव उपेन्द्र पण्डितले एक प्रेश बिज्ञप्ती जारी गरी बिगत ३
महिना देखि बन्द रहेका विद्यालयहरू मधेसी मोर्चाले खोल्ने निर्णयलाई
स्वागत गर्दै मोर्चाले उठाउदै आएको मा"गप्रति पुनः सर्मथन गर्दै नेपाल
सरकारलाई यथासिघ्र सम्बोधन गर्न आग्रह समेत गरेको छ ।
साथै मंसिर ६ गते आईतवार देखि बिहान ६ बजे देखि ११ बजे सम्म विद्यालय
संचालनमा आउने भएकोले हालको अवस्थामा विद्यालयको यातायात संचालनमा आउने
अवस्था नरहेकोले अभिभावकहरू स्वयं आफना नानीहरूलाई बाह्य पोशाकमा
विद्यालय पु¥याउन र लैजान अनुरोध समेत गरेको छ । यसैबिच आन्दोलनको कारण
बन्द रहेका पर्सा जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरू भोली देखि खुल्ने
भएको छ ।

प्रतिक्रिया