काठमाडौं, ९ मंसिर । नेपालस्थित भारतीय दूतावासले बुधवार सुनसरीको
भन्टावारीमा भएको घटनामा भारतीय सीमा सुरक्षा बलले आत्म रक्षाका लागि
गोली चलाएको बताएको छ । बुधवार बिहान भन्टावारीमा एसएसबीको गोलीबाट ४ जना
नेपाली भएका खबर आएपछि दूतावासले सो समाचारको खण्डन गर्दै घटनामा नेपालमा
नभई भारतीय भूमिमा भएको बताएको छ।
दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ– एसएसबीको पेट्रोल टोलीमाथि
केही तस्करहरूले आक्रमण गरपछि आत्म सुरक्षाका लागि उनीहरूले हवाइफायर
गरेका हुन। घटनामा १ जना जवान घाइते भएका छन। घटनामा कोही पनि नेपाली
घाइते भएका छैनन।
विज्ञप्तिमा भारत सरकारले नेपालमा सामान आपूर्ति गर्न पनि सघाउने उल्लेख गरिएको छ।

प्रतिक्रिया