सप्तरी, मंसिर ११ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहमा सुरक्षा दिँदै
लगिएको एउटा बस आज बिहान अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको
छ ।
सिन्धुलीबाट काँकरभिट्टाका लागि छुटेको ना५प १६६४ नम्बरको बस भारदह–१
स्थित कङ्कालनी मन्दिर नजिकको सडकमा दुर्घटना हुँदा करिब २५ जना घाइते
भएका छन् ।
मृत्यु हुनेमा धनुषा, तुलसीपुर–४ की नौ वर्षीया निर्जला बस्नेत र अर्का
एक ठेगाना नखुलेका जीवन अधिकारी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका
प्रहरी निरीक्षक मेघराज अधिकारीले बताए ।
घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र विराटनगरको
न्युरो अस्पताल पठाइएको छ । (रासस)

प्रतिक्रिया