वीरगन्ज १० मसिर संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम
आन्दोलन परिचालन समितीका अध्यक्ष प्रदिप यादवको बिशेष उपस्थितीमा
सम्पन्न भएको गाउभेलाले राजमार्गंको बन्दीलाइ शसक्त पार्ने निर्णय गरेको
छ । पर्सा संसदीय क्षेत्र नम्बर २ का बेलवा,कोनिहा ,चार्नी र परवानीपुरको
गाउलेहरुको भेलाले मधेस आन्दोलनलाइ आरपारको लडाइको रुपमा अझ उच्चाइमा
पुर्याउनको लागी वीरगन्ज पथलैया कोरीडोरलाइ ठप्प पार्न विभिन्न
समितीहरुको गठन गरेको छ । भेलाले परवानीपुर देखि हिमालय आइरन सम्मको
राजमार्ग र उधोगहरुलाइ पुर्ण रुपमा ठप्प पार्न पार्टीका क्षेत्रीय
अध्यक्ष बासुदेव यादवको संयोजकत्वमा १०१ सदसीय आन्दोलन परिचलन समिती गठन
गरको छ । समितीको उपसंयोजकमा राधा रौनियार र सदस्यहरुमा जितेन्दर
यादव,हरिशंकर कुशवाहा,कृष्ण कुशवाहा,रामनरेश मन्डल,जोगीन्दर यादव,प्रमोद
भन्डारी,राम एकवाल यादव र नन्दलाल महतो रहेका छन् । संघीय समाजवादी फोरम
नेपालले गठन गरेको विभिन्न आन्दोलन परिचाल समितीले पार्टी आवद्ध रहेको
मोर्चासगं समन्वय गरि मधेस आन्दोलनलाइ राजमागंमा अझ शसक्त बनाउने निर्णय
भएको नेता प्रदिप यादवले बताए । साथै भेलाले प्रत्येक गाउमा आन्दोलन
परिचालन समिती गठन गरिएको जनाइउको छ । गाविस बेलवामा शभाष
रौनियार,चोर्नीमा राजकुमार राम,परवानीपुरमा संजय मन्डल को संयोजकत्वमा ५१
सदसीय प्रत्येक गाउ आन्दोलन समिती गठन गरिएकोाए नेता यादवले बताए । यदि
आन्दोलनलाइ वेवास्ता गरि राजमार्गंमा चार चक्के सवारी साधन संचालन गरिए
त्यसबाट सिर्जीत अवस्थाको परिणाम स्वयले बेहोर्ने नेता यादवको चेतावनी
रहेको थियो ।

प्रतिक्रिया