जनकपुरधाम, मंसिर १० । धनुषा जिल्लाको ढल्केबरमा आन्दोलनकारीले एउटा
मालवाहक ट्रकमा बिहीबार आगजनी गरेका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आन्दोलनकारीले ना५ख ९०२५
नंको मालवाहक ट्रकमा आगजनी गर्दा ट्रकसहित त्यसमा रहेको रु ११ लाख
बराबरको कपडा जलेको छ ।
हेटौँडाका प्रहरी अतिरिक्त आयुक्त देवेन्द्र सुवेदीको नेतृत्वमा सुरक्षा
दिई गइरहेका सवारीसाधनमध्ये करिब एक दर्जनभन्दा अधिक सवारीसाधनलाई समेत
आन्दोलनकारीले तोडफोड गरेको जनाइएको छ ।

प्रतिक्रिया