काठमाडौंं, ९ मंसिर । नेपाल टेलिकमले जीएसएम तथा सिडिएमए मोबाइलको हराएको
वा बिग्रेको सिमकार्ड परिवर्तन गर्दा ५० रूपैयाँमात्र शुल्क लिने भएको छ
। टेलिकमले यसभन्दा अगाडि सय रूपैयाँ लिँदै आएको थियो । रिचार्ज नगरी
भेलिडिटी सकिएका सिम तथा रिमकार्ड पुन: एक्टिभ गरी सञ्चालनमा ल्याउँदा ९०
रूपैयाँ लाग्ने व्यवस्था गरिएको छ । यसरी एक्टिभ गरिएको नयाँ सिम तथा
रिममा ५० रूपैयाँ हुनेछ । पहिला एक्टिभ गरी चलाउँदा २ सय रूपैयाँ
तिर्नुपथ्र्याे । टेलिकमले नयाँ शुल्क भोली मंसिर १० गतेदेखि नै लागू
हुने बताएको छ ।

प्रतिक्रिया