वीरगन्ज ६ मसिर संंयुक्त लोकतान्त्रिक मधेसी मार्चाले आइतबार साझं
वीरगन्जमा मसाल जुलुस प्रदर्शन गरेको छ । मधेसमा सरकारले गरेको चरम दमन
गरि रहेको र त्यासको प्रत्यक्ष नमुनाको रुपमा सप्तरी कान्ड भएको भन्दै
सरकार र तीन दलको बिरोधमा दबाव स्वरुप मसाल जुलुस गरिएको मोर्चाले जनाएको
छ । बीरगन्जको माइस्थानबाट सुरु भएको मसाल जुलुसमा मोर्चामा आबद्ध दलहरु
संघीय समाजवादी फोरम नेपाल ,तराइ मधेस लोकतान्त्रि पार्टी ,सदभावना
पार्टी नेपाल र तराइ मधेस सदभावना पार्टी नेपालका कार्यकर्ताहरु सहभागी
रहेका थिए । मधेस बन्दीको ९९दिनमा निकालिएको मसाल जुलुसमा सरकार र तीन दल
बिरुद्ध चर्का नाराबाजीहरु गरिनुको साथै मागं पुरा नभए आन्दोलनलाइ अझ
सशक्त बनाउने चेतावनी समेत मोर्चाका नेताहरुले दिएका थिए । भोली सोमबार
तराइ बन्दीको १००दिन पुगे पनि मधेसको मागं पुरानगरिएकोले आन्दोलमा
सहभागीता बढाइ आन्दोलनलाइ उच्चाइमा पुर्याउन नेताहरुले आग्रस समेत गरेका
छन् । आन्दोनमा फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गरि, केन्द्रिय
सदस्य बाल किशोर यादव, जिल्ला अध्यक्ष प्रदिप यादव,सदभावना पार्टीका
केन्द्रिय सदस्य नेजामुदिन समानी,तमलोपाका पर्सा जिल्ला अध्यक्ष
पुरुषोत्म झा र तराइ मधेस सदभावना पार्टीका पर्सा जिल्ला अध्यक्ष
प्रेमचन्द कुशवाहा,अजय शर्राफ,शेख जलसोदिन,हसमोदिन देवान,सलाउदिन
अहमद,सरिफ गदि, दीपक यादव र जसवन्त यादव लगायत नेता तथा कार्यकर्ताहरुको
सहभागी रहेको थियो । ५०जना युवाहरुले सहादत दिए पनि मधेस आन्दोलनलाइ
सरकार र तीन दलले वेवास्ता गरिरहेको त्यसको परिणाम ठुलोहुने चेतावनी समेत
मसाल जुलुसमा सहभागी नेताहरुले दिएका छन्

प्रतिक्रिया