रौतहट, मंसिर ७ । राजमार्गमा रोकिएका सबारी साधन प्रहरीले स्कर्टिङ गरी
गन्तव्यतर्फ लागेका छन् । प्रहरीले सिरहा र सप्तरीमा स्कर्टिङ गरेपछि
सबारी साधन गन्तव्यतर्फ लागेका हुन् ।
सयौंको संख्यामा प्रहरी राजमार्गमै बसेर आइतबार राति ११ बजेदेखि बिहान ५
बजेसम्म गरी बाटो खुलाएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह र रुपनीमा मोर्चाका
कार्यकर्ताले प्रदर्शन गरेपछि शनिबार रातीदेखि सबारी साधन र त्यसमा सबार
यात्रु बीच बाटोमै अलपत्र परेका थिए ।
सबारी साधनको लाइन हेटौंडादेखि बर्दिबाससम्म थियो भने पूर्वबाट आउने गाडी
इटहरीमै रोकिएका थिए ।

प्रतिक्रिया