वीरगंज ५ मंसिर । तराई मधेसमा आन्दोलन भएको शनिवार एक सय दिन पुगेको छ ।
सय दिनपुग्दा आन्दोलन झन कडा बनेको छ । मधेसी मोर्चाका कार्यकर्ताले
वीरगंजमा आगजनी तोडफोड शुरू गरेका छन । बिहान मोरङमा दुईवठटा यात्रुवाहक
बसमा तोडफोड र वीरगंजमा दुई वटा मोटरसाइकल तोडफोड गरिएको छ ।
सरकार र मधेसी मोर्चाको वार्ता भने अनिश्चित बनेको छ । सरकार पक्षले
विपक्षी दलस"ग समेत छलफल गरेर धारणा बनाउने भनेपनि छलफल हुन सकेको छैन ।
मधेसी मोर्चाले आन्दोलन केही खुकुलो बनाएको बताएपनि तोडफोड रोकिएको छैन ।
तमलोपाका सह अध्यक्ष हृदयश त्रिपार्ठीले आन्दोलन केही ठाउ"मा अराजक बनेको
विषयमा आज अनुगमन गर्ने बताए । उनले आफुहरू जिम्मेवार ढंगले आन्दोलन अघि
बढाउने बताए ।

प्रतिक्रिया