काठमाडौं, मंसिर ६ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा
बार्सीलोनाले रियाल मड्रिडलाई ४-० ले हराएको छ ।
रियाल मड्रिडको मैदानमा भएको खेलमा पाहुना टोली बार्सीलोनाका लागि लुइस
सुवारेजले दुई गोल गरे ।
यसैगरी नेईमार र इनीस्ताले एक एक गोल गरे । जितसँगै बार्सीलोनाले अंक
तालिकामा दोस्रो स्थानको रियाल मड्रिडसँग ६ अंकको स्पष्ट अग्रता बनाएको छ
। १२ खेलबाट बार्सीलोनाको २० अंक भएको छ भने रियाल मड्रिडको २४ अंक छ ।
ला लिगा अन्तर्गत शनिबार रा ितभएका अन्य खेलहरुमा रियाल सोसीडाड,
इस्पानियोल र डेपोर्टीभो लाकोरुना विजयी भएका छन् ।
रियाल सोसीडाडले सेभीयालाई २-० ले हराँउदा इस्पानियोलले मालागालाई तथा
डेपोर्टीभो लाकोरुनाले सेल्टा भिगोलाई २-० ले नैं हराएका छन् ।
भ्यालेन्सीया र लास पाल्मासले १-१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया