रौतहट, १० मंसिर । स्वतन्त्र मधेश गठबन्धन रौतहटका करिब दुई दर्जन नेता
तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । गत २०७१ मंसिर १० गते
सार्क सम्मेलनको अवसरमा काठमाडौंमा आयोजना गरिएको गठबन्धनको बृहत् आम
सभाका क्रममा नेपाल प्रहरीले डा. सिके राउत सहित काठमाडौंका विभिन्न
ठाँउबाट रङ्गको आधारमा ४०० भन्दा बढी मधेशी युवाहरुलाई पक्राउ गरेको एक
वर्ष पुगेको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएका गठबन्धनका
कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको सदरमुकाम गौरमा प्रदर्शन गरिरहेका १९ जना कार्यकर्ताहरुलाई
पक्राउ गरिएको हो ।

प्रतिक्रिया