वीरगंज ८ मंसिर । नेपाली कांग्रेस नगर कार्य समिति विरगंजको सोमवार बसेको
वैठकले मधेश आन्दोलनमा सहादत प्राप्त सहिदहरुको सम्मानमा दिप प्रज्जवलन
गरेको छ । सोमवार साझ ५ बजे माइस्थान मन्दिर अगाडिको पार्कमा
सहिदहरुप्रति सम्मानस्वरुप दिप प्रजज्वल गरेको नगर सभापति महम्मद
सहाबुद्दिनले बताउनु भयो । नेपाली कांग्रेस नगर कार्य समिति पर्साको
सभापति महमद सहाबुद्दिनको सभापतित्वमा सम्पन्न वैठकमा जिल्ला कार्य
समितिका सचिव अशोक जैसवाल, महासमिति सदस्य रामनारायण प्रसाद कुर्मी,
जिल्ला कार्य समितिका दिना गुप्ता, दिप्ेन्द्र चौहान लगायतको उपस्थिति
रहेको थियो ।

प्रतिक्रिया