पोखरा, मंसिर १४ । पोखराको लेकसाइडस्थित दिगो पाटनमा एउटा भारतीय बसमा
आगजनी भएको छ । उत्तर प्रदेशको नम्बर रहेको भारतीय पर्यटक बसमा आइतबार
राति आगजनी भएको हो ।
सडकमा पार्किङ गरेर राखिएको बसमा राति साढे १ बजे आगजनी भएको प्रहरीले
जनाएको छ । आगलागीबाट बसको ७५ प्रतिशत भाग जलेको छ । बसमा आफैं आगो
लाग्यो वा कसैले आगो लगायो भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया