मलेसिया, मंसिर १४ - मलेसियामा एक नेपालीको सुतेकै ठाउँमा ज्यान गएको छ ।
रौतहटका दिपक ठाडामगर आइतबार बिहान ओछ्यानमै मृत फेला परेका हुन् ।
बेलुका सँगै खाना खाएर सुतेका साथी बिहान उठाउँदा नबोलेको मगरसँगै काम
गर्ने शम्भु बुढाथोकीले जानकारी दिनुभएको छ ।
पाँच वर्षदेखि मलेसियाको सेलाङर राज्यमा अवस्थित सिमोनीयाको एन एस एल
कम्पनीमा कार्यरत मगरको शव अहिले स्थानीय कम्पनीमा रहेको छ । पोष्टपार्टम
पछि शवलाई नेपाल पठाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया