रौतहट, मंसिर ६ । राजमार्गमा असुरक्षा जनाउँदै पूर्वी नेपालतर्फ आएका
सबारी साधनलाई मध्यक्षेत्रिय प्रहरी कार्यालय हेटौंडाले शनिबार राति
देखिनै सबारी साधन सञ्चालनमा रोक लगाएको छ ।
सप्तरीको भारदहमा आन्दोलनकारी र प्रहरी बीच शनिबार राति झडप भएपछि
महोत्तरीको बर्दिबास, सर्लाहीको लालबन्दी, हरिऔन, कर्मैया, रौतहटको
चन्द्रनिगाहपुर, बाराको निजगढ, पथलैयामा सबारी साधन रोकेको छ ।
पूर्वबाट एउटा पनि गाडी पश्चिम तर्फ आउन सकेको छैन । सप्तरीको भारदह र
रुपनीमा राजमार्ग जाम गर्न आएका आन्दोलनकारीसंग प्रहरीको झडप हुदा दुई
जना आन्दोलनकारीको मृत्यु भएपछि मध्यक्षेत्रिय प्रहरी कार्यालय हेटौडाले
आफ्नो क्षेत्रबाट सबारी साधन पूर्व जानबाट रोक लगाएको हो ।
मोर्चाको आन्दोलन संगै रातिको समयमा प्रहरीले स्कर्टीङ्ग गरेर सिराहा र
सप्तरीमा स्कर्टीङ्ग गरेर गन्तब्य पु¥याउदै आएको थियो ।

प्रतिक्रिया