विराटनगर, ९ मंसिर । मोरङ कोशिहरैचा —३ की मन्जु निरौला लुटिएकी छन। मोरङ
वनिगामा—४ मा सुन पसल सञ्चालन गर्दै आएकी उनलाई मङगलवार बेलुका साढे ६
बजे विराटनगर— विराटचोक सडक खण्डअन्तर्गतको नेताचोक नजिक ५ जनाको समूहमा
आएका लुटेराहरूले लुटेका हुन।
उनको साथबाट २५ तोला सुन, ५० तोला चाूदी र डेढलाख रूपैयाू नगद
लुटेराहरूले लगेको मोरङ प्रहरीले जनाएको छ । पसल बन्द गरेर स्कुटरमा घर
आउूदै गरेकी उनलाई मोटरसाईकलमा आएका लुटेराहरूले घेराहाली साथमा रहेको
व्याग खोसेर भागेका थिए । घटनामा संलग्न रहेको आशंकामा इलाका प्रहरी
कार्यालय वेलवारीले एक जनालाई पक्राउ गरी घटनावारे अनुसन्धान थालेको मोरङ
प्रहरीका प्रवक्ता प्रमोद खरेलले जानकारी दिए ।

प्रतिक्रिया