काठमाडौं, मंसिर १४ । आज बिहानै काठमाडौंमा भूकम्पको पराकम्पन महशुस
गरिएको छ । बिहान ६ बजेर १० मिनेट जाँदा ४ दशमलव १ म्याग्नेच्यूडको
पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज परिसरलाई केन्द्र बनाएर पराकम्प
गएको केन्द्रले जनाएको छ । गत वैशाख १२ गते गएको भूकम्पका पराकम्पन अझै
गइरहेको हो ।
यसअघि शुक्रबारमात्रै पनि काभ्रेलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १
म्याग्नेच्यूडको पराकम्पन गएको थियो ।
वैशाख १२ गतेपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका चारसय १४ वटा
पराकम्पन गइसकेको मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया