बारामंसिर १५, २०७२- मधेसमा शान्ति कायम गर, पढ्न पाउने अधिकार सुरक्षित
गर भन्दै यहाँका विद्यार्थीहरुले मंगलवार मधेस आन्दोलनको समर्थनमा
ऱ्यालीसँगै मानवसाङ्लो प्रदर्शन गरेका छन् ।
सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुले कलैयाको श्री ३ चन्द्र
विद्यालयमा भेला भई कलैया नगरको विभिन्न ठाउँमा घुम्दै उनीहरुले प्रदर्शन
गरेका हुन् ।
यसैगरी वीरगन्ज–पथलैया सडक खण्डको परवानीपुर लिपनीस्थित त्रिभुवन राजपथ र
कलैया–वीरगन्ज सडक खण्डको गण्डकदेखि भलुहीसम्म मानवसाङ्लो प्रदर्शन गरेका
हुन् ।

प्रतिक्रिया