काठमाडौं, मंसिर १५ । अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले यो वर्षको
उत्कृष्ट फुटबलर अर्थात बलुन'डी ओर उपाधिका लागि तीन खेलाडीको अन्तिम
मनोनयन सार्वजनिक गरेको छ ।
फिफाले सोमबार राति सार्वजनिक गरेको अन्तिम सूचीमा बार्सिलोनाका
अर्जेन्टाइनी खेलाडी लियोनल मेस्सी, सोही क्लबका ब्राजिलियन खेलाडी
नेइमार र रियल मड्रिडका पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डो रहेका
छन् ।
फिफाले आगामी जनवरी ११ तारिखमा स्वीजरल्याण्डको ज्युरिचमा हुने समारोहमा
वर्षको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्नेछ । अजर्नेन्टाइनी खेलाडी
मेस्सी र पोर्चुगलका रोनाल्डोले पछिल्लो सात वर्षदेखि बलुन डे'ओर
उपाधिमाथि कब्जा जमाउँदै आएका छन् ।
मेस्सीले चार तथा रोनाल्डोले तीन पटक यो उपाधि जितेका छन् । यो वर्ष
नेइमारले बालोन डी'ओर जितेको खण्डमा सात वर्षदेखि रहँदै आएको
रोनाल्डो–मेस्सीको विजयी शृङ्खला तोडिनेछ ।

प्रतिक्रिया