रौतहट, १३ मंसिर÷
बन्दको अवज्ञा गरेको भन्दै आइतबार बिहान रौतहटको चन्द्रनिगाहपुर–बागमति
सडकखण्डको पौराई जंगलमा मालबाहक ट्रकमा आगजनी भएको छ । आगजनीको
जिम्मेवारी कसैले लिएको छैन । नेक्रबिक्रम चन्द नेतृत्वको माओवादीले
आयोजना गरेको नेपाल बन्दको दिन घटना भएकाले आगजनीमा माओवादीको कार्यकर्ता
संलग्न भएको आशंका गरिएको छ ।
सुनसरीको चतराबाट बा"स लोड गरी काठमाडौ आउ"दै गरेको ना २ ख ९७६४ नम्बरको
ट्रकलाई पूर्व पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिकास्थित पौराई
जङ्गलक्षेत्रमा गरिएको हो ।
आगजनीबाट ट्रकमा पूर्णरुपले क्षति पुगेको छ । जंगलबाट केही समूहमा
आएकाहरुले पेट्रोल खन्याई आगजनी गरेको चालक बलराम गौतमले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका नायव उपरीक्षक मनोजकुमार यादवले
घटनास्थलमा तत्कालै प्रहरी पुगी संलग्नको खोजी गरेको जनाउनुभयो ।

प्रतिक्रिया