वीरगंज ९ मंसिर । संघीय समाजबादी फोरम पार्टीको जिल्ला समितिको बैठकले
आन्दोलनलाइ शसक्त बनाउदै नाका बन्दी र बन्दीलाइ अझ कडापार्ने निर्णय
गरेको छ ।
पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवको सभापतित्वमा मगंलवार देखि
बुधवारसम्म चलेको बैठकले सरकार र तिनका नेताहरू सखबादी मान्सीक्ताले
प्रेरितभइ मधेस आन्दोलनको १०२ दिन र नाकाबन्दीको ५४ दिन भइसकेपनि
बेवास्ता गरेकोले आन्दोलनलाइ आरपारको रूपमा बनाउनको लागी विभिन्न
निर्णयहरू गरेको छ । बैठकले मोर्चामा रहेका दलहरूसगं समन्वय गरि बन्दी र
नाकाबन्दीलाइ अझ शसक्त बनाउन पार्टीको क्षेत्रीय,नगर तथा गाउं
समितिहरूलाइ परिंचालन गर्ने निर्णय गरेको छ । आन्दोलनको क्रममा ५० भन्दा
बढि युवाहरूले सहादत दिएपछि आन्दोलनलाइ भारतसगं जोडेर खोक्रो
राष्ट्रियतामा बग्याउनुले नै नेताहरूको मधेस प्रतिको सोचलाइ उजागर गरेका
बैठकले ठहर गर्दै १ देखि ५ नम्बरको क्षेत्रीय समितिलाइ धार्नामा परिचालन
गनेर्, बजार बन्दीलाइ अझ कडा गर्न नगरसमितिलाइ परिचालन गर्ने, क्षेत्र
नम्बर २को क्षेत्रीय समतिलाइ परवानिपुर देखि हिमाल आइरनसम्म परिचालन गरि
राजमार्गलाइ ठप्प पर्नुको साथै सुख्ख बन्दरगाह छेउछाउका गाउंहरूलाइ
परिचालन गरि बन्दरगाह बन्दगराउने निर्णय गरेको छ ।
बैठकमा पार्टीका उपाध्यक्ष लालबाबु राउत गदि,केन्द्रीय सदस्यहरू
बिरेन्द्र यादव,बालकिशोर यादव,पुर्व मन्त्री करिमा वेगम, जिल्ला
उपाध्यक्ष मंजुर अंसारी,सचिव नागेन्द्र यादव,सहसचिव सरिफ गदि,युवा नेता
शेष जलसोदिन र बिद्यार्थी नेता यसवन्त यादव,मदन यादव र हसमोदिन समानि
लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया