काठमाडौं, मंसिर ८ । नेपालका लागि भारतीय राजदुत रणजित रायले नेपालको
आन्तरिक समस्याकै कारण आपूर्तिमा अवरोध भएको दोहार्याएका छन् ।
बुधबार नेपाल भारत मैत्री समाजले राजधानीमा गरेको अन्तक्रियामा उनले
नेपालको आन्तरिक समस्याले भारतलाइ समेत असर पुगेको दाबी गरे । वार्ताबाटै
बर्तमान समस्याको समाधान निकाल्नुको बिकल्प नभएको राजदूत रायको भनाई थियो
।
कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले अन्तराष्ट्रिय पारवहन
सम्झौता पालना गर्न राजदूत रायलाई सुझाव दिएका थिए ।
दशगजा क्षेत्रमा आन्दोलन गर्नु दिनुलाई भारतको मौन समर्थनको रुपमा बुझेको
उल्लेख गर्दै उनीहरुले नेपालको आन्तरिक समस्या समाधानका लागि भारतले
शुभेच्छुकको भूमिका निभाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया