वीरगंज, ६ मंसिर । जारी मधेस आन्दोलनको कारण बिगत १०० दिन देखि बन्द
रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय प्रसौनी बिर्तामा आज बिहान
सरसफाई गरिएको छ । वीरगंज २६ प्रसौनी बिर्ताका नेकपा एमाले गाँउ कमिटी
अध्यक्ष लालबाबु यादव (अनिल) को नेतृत्वमा गरिएको सरसफाई कार्यक्रममा
एमालेका स्थानिय नेताहरु रामानन्द महतो, जयनाथ दास,जगरनाथ दास,लालबाबु
कुशवाहा,महाबिर दास,उमेश साह गोंड,वृज यादव,अमिका यादव,शिवचन्द्र यादव
लगायत बिद्यालयका शिक्षक शिक्षिका एवं बिद्यार्थीहरुको सहभागिता रहेको
थियो । सो अवसरमा बिद्यालय प्रांगनमा उब्जेका घाँसहरु काट्नुको साथै
कक्षा कोठा सफाई ,चर्पी सफाई एवं धारा मर्मत गरिएको थियो । सफाई
कार्यक्रम पश्चात शिक्षकहरुले सफाई कार्यक्रम गरेका स्थानिय र
बिद्यार्थीहरुलाई धन्यावाद संगै खुलेर प्रसंसा गरेका थिए ।

प्रतिक्रिया