रौतहट, ६ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले
गौर नगरपालिका वार्ड नम्बर १३ सिर्सियामा बन्दको अवज्ञा गरेको भन्दै ६
वटा मोटरसाइकलमा तोडफोड गरेका छन् । अरुण सिंहको नेतृत्वमा रहेका सयकडौं
कार्यकर्ताहरुले बा २६ प ७६८५, बा ३ प ७६४७, बी आर ३० जे ( ५१७८, बी आर १
के ( २६१८, बी आर ३० के ( ६६४९, बा ३४ प ४७४५ नम्बरको मोटर साइकलमा
तोडफोड गरेका हुन् । मुख्य चौकमा प्रदर्शन गरिरहेका आन्दोलनकारीहरुले ४०
लिटर पेट्रोल बरामद गरि नष्ट समेत गरेका छन् ।

प्रतिक्रिया