काठमाडौं, मंसिर १३ । भारतले गरेको नाकाबन्दीविरुद्ध नेकपा माओवादी
नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको असर देशको अरु भागमा
परेपनि काठमाडौंमा भने खासै परेको छैन ।
सडकमा सावरी साधनहरु चल्न थालेका छन् । यद्यपि, बन्दकर्ताको त्रासका कारण
विद्यालयहरु भने बन्द गरिएका छन् । यसबाट विद्यालय र शैक्षिक संस्थाहरुमा
असर परेको छ ।
यता, रौतहटमा बन्द अवज्ञा गरेको भन्दै सुनसरीको चतराबाट बाँस लोड गरी
काठमाडौं आउँदै गरेको एउटा ट्रकलाई पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर
नगरपालिकाको जंगल क्षेत्रमा आगजनी गरिएको छ । आगजनीबाट ट्रक पूर्णरुपमा
ध्वस्त भएको छ ।

प्रतिक्रिया