वीरगन्ज, ६ मंसिर । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्जबाट
यातायात कार्यालय सारेको प्रति आपती जनाएको छ । मोर्चाले जारी गरेको
प्रेसविप्तीमा अंचल यातायात व्यवस्था कार्यालय नारायणी बीरगन्जबाट चोरी
सैलीमा रातारात सारीएको प्रतिा मोर्चाको घोर आपती रहेको जनांइएको छ ।
सम्पुर्ण जनताको ध्यान आन्दोलनतर्फ केन्›ित रहेको बेला सरकारी षडयन्त्रको
परिणाम स्वरुप उक्त कार्यालय हेटौडा सार्न खोजिएको मोर्चाले ठहर गर्दै
मधेसी जनता र मधेशलाई छुट्टै दृष्टिकोणले हेर्नै वर्तमान सरकारको नियतलाइ
यो घटनाले उजागर गरेको प्रमाणित भएको जनाएको छ । सबैतिरबाट
आन्दोलनकारीहरु माथि लाठी प्रहार गरी सरकार आन्दोलनलाई दमन गर्न खोज्दैछ
भने आवाज उठिरहेको बेला मधेशमा रहेको कार्यालय सारेर बल्झेको घाउमाथि थप
नुनचुक दल्ने काम गरिरहेको र यसलाइ यथासिघ्र नसच्याइएको कडाभन्दा कडा
आन्दोलन गर्ने चेतावनी समेत मोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख
गरिएको छ ।
संघीया समाजवादी फोरम नेपालको पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव,तराइ
मधेस लोकतान्त्रि पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्म झा ,सदभावना
पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानी र तराइ मधेस सदभावना पार्टीका
जिंल्ला अध्यक्ष प्रमचेन्द्र कुशवाहाले सयुक्तरुपमो जारी गरेको प्रस
विज्ञप्तिमा सारीएको यातायात कार्यालय पुण वीरगन्ज ल्याउन मागं गरिएको छ
। साथै आफुहरुको कुराको वेवास्ता गरिए सशक्त आन्दोल गर्ने चेतावनी समेत
दिएको छ ।

प्रतिक्रिया