वीरगंज, ७ मंसिर । मधेस आन्दोलनको सोमवार १०१ औं दिन र नाकाबन्दीको ६१ औं
दिन गाबिस सवैठवाले एक्यवद्धता एवं सर्मथन ¥याली निकालेको छ । पर्सा
जिल्ला क्षेत्र नं. ४ अन्र्तगत गाबिस सवैठवाबाट बाजागाजा सहित ट्याक्टरमा
आएको ¥याली घण्टाघरमा आएर सभामा परिणत भएको थियो ।
संघीय समावेसी मधेसी गठबन्धन पर्साका नेता एवं गा"उका अगुवा महम्द
नसरूल्लाह मिया"को नेतृत्वमा आएको ऐक्यवद्धता ¥यालीमा नेपाल भारत मितेरी
पुलमा पुगेर धर्नँमा परिणत भएको थियो ।
अनिश्चितकालीन मधेश आन्दोलनको सय दिनको अवसरमा बाराको कलैयामा सवारीका
साधनहरू नचल्दा समस्या थप जटिल हु"दै गएको हो । मोर्चाका कार्यकर्ताहरूले
कलैया वीरगंज सड्क खण्ड अन्तरर्गतको हरेक चौक चौकमा टायर बाल्नुका साथै
सड्क अवरूद्ध गर्नका लागि राजमार्गको ठाउ" ठाउ"मा बिजुलीको लठ्ठा ढालेका
छन ।
बन्दमा प्रदर्शनकारीहरूले सानो ठूलो कु"नै पनि सवारीका साधनलाइ संचालन
गर्न नदिएपछि पैसा हु"ने यात्रिहरूले महंगो मूल्य तिरेर भएपनि मोटरसाइकल,
अटोरिक्सा र टा"गाले आवतजावत गर्न बाध्य भएका छन ।
प्रदर्शनकारीहरूले पसल संचालनमा समेत रोक लगाएको छ । बन्दका कारण यहा"
माल सामानका साथै इन्धन समेत नपाएकोले यस क्षेत्रका सेवाग्राहीहरू भारतीय
सिमावर्ती शहर रक्सौल बजारबाट लुकी छिपी भएपनि दैनिक उपभोग्य बस्तुहरू
ल्याउ"न बाध्य भएको देखिन्छ ।

प्रतिक्रिया