Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

जिल्ला जनस्वास्थ्य कार्यालयमा अख्तियारको छापा,कमर्चारीहरु भागाभाग,महतोमाथि कारवाई हुने निश्चित

SHARE: 520

काशीनाथ यादव
वीरगन्ज,१६ भदौ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा चरम भ्रष्टाचार मौलाएको बारेमा यस दैनिकमा समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाले 
    औषधि खरिद, फर्निचर खरिद, प्राथमिक उपचार किट बाकस खरिद, सर्जिकल सामान खरिद, स्टेशनरी खरिद, छपाई, आमा सुरक्षा,  भ्रमण तथा दैनिक भत्ता, पोलियो खोप, डेङ्गु रोग तालिम,  महिला स्वमंसेविका बेसिक तालिम, क्षयरोग, कुष्ठ रोग, स्वास्थ्य व्यवस्थापन तथ्याड्ढ निर्माण सम्बन्धी तालिम, बाल स्वास्थ्य तथा पोषण, सूचना तथा सञ्चार लगायतका शीर्षकहरुमा विनियोजित बजेट कार्यालय प्रमुख र विभिन्न फाँटका प्रमुख मिली भ्रष्टाचार गरेको सम्बन्धमा यस दैनिकमा निरन्तर प्रकाशित समाचारमाथि अख्तियार दुरुपयोगको ध्यान आकृष्ट भई  जनस्वास्थ्य कार्यालयमा छापामारी गरिएको हो ।
    गत आर्थिक वर्षको अन्तिम आसार महिनामा मात्रै ४ करोड २९ लाख रुपैयाँ भुक्तानीको सप्रमाण समाचार प्रकाशन पश्चात अख्तियारले उपरोक्त शीर्षकहरु सम्बन्धित कागजातहरु  आफ्नो नियन्त्रणमा लिई अनुसन्धानको लागि लगेको रेवती रमण पोखरेलले  बताए ।
    सोमवार बिहान १० बजे अख्तियारको विशेष टोली जनस्वास्थ्य कार्यालयमा जाँदा कुनै पनि कर्मचारी नरहेको र कार्यालय आउन लागेको कर्मचारी अख्तियारको पदाधिकारी आएको सुनेर फर्केर भागाभाग भएका थिए ।
    यसैबीच कार्यालय सहायक अदुअआका कर्मचारीसँग भेट हुँदा कर्मचारीद्वारा कार्यालय प्रमुख महतोलाई फोन गर्न लगाई बोलाइएको थियो ।
    लेखा अधिकृत बिदामा रहेको हुनाले लेखा शाखामा शिलबन्दी गरी अन्य फाँटका पदाधिकारीहरुसित सोधपुछ गर्नुको साथसाथै सम्पूर्ण कागजातहरु नियन्त्रणमा अदुअआले नियन्त्रण लिई क्षेत्रीय कार्यालय हेटौंडामा लगेका छन् ।
    बिहान १०:३० बजेसम्म बेलुका ६ बजेसम्म अदुअआका कर्मचारीहरुले विभिन्न फाइलहरु छानबिन गरी शंकास्पद शीर्षकबारे सम्बन्धित फाँट प्रमुखहरुसित सोधपुछ गर्नुको साथै कागजातहरु नियन्त्रणमा लिएको टोली प्रमुख पोखरेलले बताए ।
    उता जनस्वास्थ्य कार्यालय प्रमुख महतोले आफूसित दुई–अढाई करोडको हाराहारीमा मानवीय त्रुटी हुनसक्ने अदुअआ टोली अगाडी स्वीकारेका छन् । विशेष टोलीमा आएका टोली प्रमुखले त्यसबखत समाचार संकलन गर्न गएका पत्रकारहरुसित जनस्वास्थ्यको सम्भावित भ्रष्टाचार भएको शीर्षक भएकोबारे थप प्रमाण जुटाई प्रमुख महतोमाथि कारबाई गर्नमा मदत सहयोग गर्न आग्रह समेत गरेका छन् । अदुअआ टोलीले हालसम्म यस दैनिकले प्रकाशित गरेको जम्मै अंकहरु आफूसाथै लिएर आएका थिए ।
    छानबिन पश्चात जनस्वास्थ्य कार्यालय प्रमुख महतो लगायत अधिकांश फाँटका प्रमुखहरु भ्रष्टाचारजन्य हुनसक्ने भएको हुँदा उनीहरुमाथि कारबाई हुने विश्वास समेत उपस्थित पत्रकारहरु माझ व्यक्त गरेका थिए ।




छापामारी गरी  सम्पूर्ण कागजपत्रहरु नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: जिल्ला जनस्वास्थ्य कार्यालयमा अख्तियारको छापा,कमर्चारीहरु भागाभाग,महतोमाथि कारवाई हुने निश्चित
जिल्ला जनस्वास्थ्य कार्यालयमा अख्तियारको छापा,कमर्चारीहरु भागाभाग,महतोमाथि कारवाई हुने निश्चित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgLl136Y9oNUNXJViCyWdopF9X3OAL2FCQAPTjlCwN2ClDlypJUJ_2J5xr5n-HkDS3G0jGcdMIPNs9KkWoYbiBpi5YzCagLxW7ZYvLH6U64kPpSGoL0FJiwn3aH5IFye_wUnjdQ4dSN4nBm/s1600/raid+of+janaswastha.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgLl136Y9oNUNXJViCyWdopF9X3OAL2FCQAPTjlCwN2ClDlypJUJ_2J5xr5n-HkDS3G0jGcdMIPNs9KkWoYbiBpi5YzCagLxW7ZYvLH6U64kPpSGoL0FJiwn3aH5IFye_wUnjdQ4dSN4nBm/s72-c/raid+of+janaswastha.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2014/09/blog-post.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2014/09/blog-post.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content