Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

SHARE: 520

 

 

शक्तिशाली आन्दोलनबिना निकास सम्भव छैन

खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड', पोलिटब्युरो सदस्यनेकपा-माओवादी

      पार्टी केन्द्रीय समितिको बैठक भर्खरै सम्पन्न भएको बैठकले के-के निर्ण्र्ाय गर्यो ?

नेपालको विशिष्ट राजनीतिक स्थितिमा हाम्रो पार्टी केन्द्रीय समितिको विस्तारित बैठक सम्पन्न भएको   बैठकले पार्टी आत्मगत अवस्थाको विश्लेषण  समीक्षा गरेको   नेपालको वस्तुगत राजनीति स्थितिको पनि विश्लेषण  समीक्षा गरेको   वस्तुगत राजनीतिक विश्लेषणबाट हामी के निष्कर्षा पुगेका छौँ भने पछिल्लो दिनमा साम्राज्यवादी विस्तारवादीहरूको डिजाइनमा दलालहरूले नेपालीको जनयुद्धजनआन्दोलनका राजनीतिक उपलब्धिहरूलाई निस्तेज पार्ने षड्यन्त्रका रूपमा खिलराज प्रकरण११ बुँदे सहमतिसंविधानका २० वटा धारामा संशोधन गरे यो घटनाले नेपालको समग्र अग्रगमी राजनीतिक एजेण्डाशक्ति  जनताका विरुद्धमा षड्यन्त्र भएको   यसबाट मुक्ति दिलाउन जनताको सच्चा राजनीतिक पार्टीीुनका नाताले हामीले यसमा राजनीतिक पहल लिनर्ुपर्छ भन्ने निष्कर्षनिकालिएको   अर्को आत्मगत विषयमा हेदायी घटना घटिसकेपछि पार्टी वैचारिक दृष्टिलेनीति  योजनाको दृष्टिले संर्घष्ाको दृष्टिले जुन राजनीतिक छलफल  सहकार्य  मोर्चा निर्माण गर्योयसले महत्वपूण् पहलकद्मी भएको   यसले के पुष्टि गरेको  भने फेरि पनि यो देशको सच्चा राष्ट्रवादी  सच्चा जनगणतन्त्रवादी शक्ति भनेको माओवादी पार्टीीै हो भन्ने कुरा स्थापित भएको   अब नेपालमा माओवादी पार्टीको नेतृत्वमा परिवर्तन स्थापित गर्नुको विकल्प छैन भन्ने कुरा अहिलेको केन्द्रीय समितिको बैठकको निष्कर्ष हो 

      तरकेन्द्रीय समितिमा सदस्य थपको विषयमा निकै विवाद भयो भनिन्छ नि ?

केन्द्रीय समितिमा नयाँ कामरेडहरूको नियुक्त गर्ने बेलामा बहसहरू भए  मार्क्सवादलेनिनवादमाओवादद्वारा निर्देशित क्रान्तिकारी कम्युनिस्ट पार्टीीनर्माणको सर्न्दर्भमानेपालमा २००६ सालदेखि भएका सबै अभ्यासहरू  पछिल्लो चरणमा एमाओवादीसम्म आउँदा ती सफल अभ्यास भएनन्  अलिकति जनयुद्धको अभ्यास सुरु भइसकेपछि एउटा अभ्यास  भएको थियोत्यो पनि २०६३ मा आएर फेल भयो  सच्चा कम्युनिष्ट पार्टीीनर्माण गर्न सक्नुले क्रान्ति सम्पन्न हुनेप्रतिक्रान्ति रोक्न सकिनेसच्चा कम्युनिस्ट पार्टीीनर्माण गर्न नसक्नुले क्रान्ति नहुने  भएको क्रान्तिलाई पनि स्थायित्व दिन नसकिने राष्ट्रियअन्तर्रााट्रय अनुभव हामीसँग  त्यसैले यही कुरालाई केन्द्रभागमा राखेर बहस गरेर केन्द्रीय समिति विस्तार गरेको हो  पार्टीीत्र केन्द्रीय सदस्य विस्तार गर्दा केही समस्या  समीक्षाहरू देखिए त्यो विषयलाई अहिलेको विस्तारित बैठकले सकारात्कमक रुपमा लिएको   अहिले देखिएका आलोचना  खबरदारीप्रति सकारात्मक बन्दै नपुग भएका विषयलाई नयाँ सर्न्दर्भमा पूरा गर्नुपर्छ  कम्युनिस्ट पार्टीीनुशासनमा चल्नेएउटा पद्धतिमा चल्ने पार्टीीएकोले र्सवहारावर्गको अनुशासन  पद्धतिलाई पनि केन्द्रीय नेतृत्वदेखि सिङ्गो पार्टी लागू गर्नुपर्छ भन्नेमा पार्टीीुगेको   मूलभूतरूपमा सबै कुरा ठीकै भएका छन्  सहायकरूपमा केही कमजोरी भएका छन्  हामी त्यसलाई नयाँ नीतिविधि  प्रक्रियाद्वारा सच्याएर अगाडि बढ्छौँ  अहिलेको १५१ जनाको केन्द्रीय समिति हाम्रोजस्तो क्रान्तिकारी माओवादी पार्टीको निम्ति ठूलो होइनकिनकि जसले अब निकट भविष्यमा तीन करोड नेपाली जनताको जिम्मा लिनुपर्ने दायित्व उसको काँधमा आएको   

      सरकारले पार्टीलाई वार्तामा बोलाएको थियो किन स्वीकार गर्नु भएन ?

पहिलो कुरा  यो सरकारले आफूलाई नै बुझेन  मैले नेकपा-माओवादीलाई वार्तामा बोलाउने हैसियत  कि छैन भन्ने हैसियत नै बुझेन सरकारले  अर्कोयो सरकारले के बुझेन भने मेरो जन्म लोकतान्त्रिक तरिकाबाट भएको होइनमेरो जन्म प्रतिगमन तरिकाबाट भएको हो भन्ने पनि बुझेन  अर्को कुरा मेरो जन्म भइसकेपछि नेपालको अहिलेको राष्ट्रिय राजनीतिकमा संविधान निर्माणको जुन प्रश्न त्यो धरापमा परेको   संविधान निर्माणको मुद्दा वैेदशिक  प्रतिक्रियावादीहरूयो देशका दलालहरूको राष्ट्र  जनताको विरुद्ध षड्यन्त्र गर्ने मुद्दामा बद्लिइसकेकेको  भन्ने कुरा सरकारले बुझेन  यी कुरा नबुझीकन हामीलाई वार्तामा बोलाउनको निम्ति पत्राचार गरे त्यसको परिणाम हामीले यो सरकारसँग वार्ता गर्नुको अर्थ  औचित्य छैन भनेर हामीले आमजनताको नाममा विज्ञप्ति र्सार्वजनिक गरिसकेका छौँ  अर्थ  औचित्य नै नभएको सरकारसँग वार्ताको गुञ्जायस हुने कुरा नै भएन  यो सरकारसँग वार्तामा बसेर समस्याको समाधान हुने कुनै सम्भावना नै छैन 

      उसो भए निकासचाहिँ कसरी ?

शक्तिशाली आन्दोलनबिना निकास निस्कँदैन  निकासका लागि हामी आन्दोलन गरिरहेका छौँ  अहिलेको हाम्रो विस्तारित बैठकले प्रतिगमनलाई सडकबाट प्रतिरोध गर्नुपर्छ भन्ने निर्ण्र्ाालिएको   टेबल पनि हामी खुला नै राख्छौँ  विविध पक्षसँग छलफल चलाइरहन्छौँ  तरसम्पर्ूण्ारूपमा यो प्रतिगमनलाई सच्याउनको निम्ति  अग्रगमनतिर देशलाई लैजानको निम्ति सडकमा जनताको नेतृत्व गर्नुको विकल्प रहेन  जनता सडकमा आउनुको विकल्प रहेन 

      विगतदेखि नै तपाईंहरूको आन्दोलनको कतैबाट पनि सुनुवाई भएको देखिँदैन नि ?

जनता जब अगाडि बढ्छजनताको पार्टीबीब अगाडि बढ्छत्यसले राजनीतिक रूप  संर्घष्ाको रूपले पहलकद्मी लिन्छ  यो बेलामा प्रतिक्रियावादीहरू जनविरोधी तत्वहरू  देशीविदेशी तत्वहरूले पनि एकपछि अर्को डरलाग्दा निरङ्कुश  प्रतिगामी कदम चाल्छन्  अहिले नेपालमा यही भइरहेको   जनता आफ्नो मुक्तिको लागि सशक्त आन्दोलन गर्दै जान्छ  अन्त्यमा जनताको आन्दोलनले इतिहासमा गडबढी गर्ने सबै दलालहरूलाईतानाशाहहरूलाईजनविरोधी तत्वहरूलाई खरानी बनाउँछ  त्यसबाट आफ्नो राज्यआफ्नो सत्ता बनाउँछ  सत्तासीन हुन्छ  यो नै क्रान्तिको नियम हो 

      सरकार  चार दललगायत मंसिरमा चुनाव गर्नुपर्छ भनिरहेका छन्सम्भावना के  ?

मंसिरमा होइनअब चुनाव  आउँदो चैत वैशाखमा पनि हुँदैन  किनकि यो चुनाव नौटंकी हो  नेपाली जनताको राजनीतिक कार्यक्रमको एउटा पाटो पनि होइन  यो नेपाली जनताले तय गरेको चुनाव पनि होइन  यो नेपाली जनताको हितमा पनि छैन  नेपालको संविधानसभा विघटन गर्ने तत्वहरूजनताको संविधानविरुद्ध षड्यन्त्र गर्ने तत्वहरू  राष्ट्रका विरुद्ध राष्ट्रघात गर्ने तत्वहरूले आफ्नो अपराधलाई पर्दा हाल्नको निम्ति कथित संविधानसभाको चुनाव भनेका हुन्यो सम्भव छैन  नेपाली जनता उनीहरूले सोचेको जस्तो बेबकुफ छैनन्  अब नेपाली जनताले चुनावको नाममा भ्रमित गर्ने जुन षड्यन्त्र भइरहेको ती षड्यन्त्रकारीहरूलाई उचित सजाय दिन्छन् 

      त्यसो भए तपाईंहरू फेरि पनि अर्को जनयुद्ध वा जनआन्दोलनको पक्षमा हुनुहुन्छ ?

त्यसो होइन  तरहामी एउटा शक्तिशाली आन्दोलन गर्र्छौं  त्यसलाई उत्कर्षा पुर्याउँछौँ  त्यसको उत्कर्षे यो राष्ट्रको सम्पूण् राष्ट्रिय स्वाधीनता  नेपाली जनताको जनगणतन्त्रात्मक व्यवस्थाको स्थापना गराउँछ  नेपाल राष्ट्रका नेपाली जनताको आफ्नो अस्तित्वको निम्ति एउटा शक्तिशाली आन्दोलनको जरुरी भइसकेको   त्यही शक्तिशाली आन्दोलन नेपाली जनताले चाहेका छन्हामी त्यसको नेतृत्व लिन तयार भइरहेका छौँ  अहिलेको हाम्रो केन्द्रीय समितिको बैठक पनि यही विषयमा केन्द्रित थियो – राजेन्द्र चिमौरिया

 

 

 

 

 

 

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily
Brahmastr Daily
https://www.brahmastra.com.np/2013/04/blog-post_28.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2013/04/blog-post_28.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content