Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

SHARE: 520

स्वरोजगार कोषमा गुरागाईंको राइँदाइँ
काठमाडौँ । उत्पादनशील श्रमको अधिकतम उपभोग, उद्यमशीलताको विकामार्फ्
परम्परागत उत्पादन प्रणाली परिवर्तन गरी देशको द्रूततर विकासको लागि युवा
तथा साना व्यवसायी र बेरोजगारहरुलाई स्वरोजगारको अवसर उपलब्ध गराउन बैंक
तथा वित्तीय संस्थाबाट सहुलियत ब्याजदरमा आवधिक गरी उपलब्ध गराउने
लक्ष्यसहित स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष यतिबेला
कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको राइँदाइँ गर्ने थलो
बनेको छ । युवा तथा साना व्यवसायीलाई स्वरोजगारतर्फअभ्रि्रेरित गर्न
सहुलियत दरमा ऋण उपलब्ध गराउने भनिए पनि यतिबेला स्वरोजगार कोष
एमाओवादीका कार्यकर्तालाई पोस्ने र कोषका केही उच्च पदाधिकारीको आफन्त र
आसेपासेलाई पाल्ने, पोस्ने कोषको रुपमा रुपान्तरित हुँदै गएको कोषकै
कर्मचारीहरुको गुनासो रहेको छ । कोषको अध्यक्षमा अर्थमन्त्री हुने भए पनि
कोषको सम्पर्ूण्ा कार्य सञ्चालन उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी र
कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंमार्फ् हुने गरेको छ । राष्ट्रिय
वाणिज्य बैंकद्वारा सेवा निवृत्त भएका कार्यकारी निर्देशक विनोदकुमार
गुरागाईं यतिबेला एमाओवादीका खाँटी कार्यकर्ता भएका छन् । अहिले
कार्यकारी निर्देशक गुरागाईंलाई कुनै पनि सेवाग्राहीले भेट्नु भनेको
स्यालको सिङ भेट्नुजस्तै भएको सेवाग्राहीहरुको गुनासो रहेको छ ।
कार्यकारी निर्देशक गुरागाईंलाई कार्यालयबाट लिनुपर्ने सेवा र सोसँग
सम्बन्धित विषयमा भेट्न पनि कुनै पहुँचवाला नेता वा कार्यकर्ता अर्थात्
उनको आफन्त नै हुनर्ुपर्दछ भन्दै एक सेवाग्राहीले भने हामीले निर्देशक
गुरागाईंलाई भेट्न हप्तौँ दिन कार्यालय धाइसक्यौँ तर उनीसँग कहिलयै भेट
गर्न पाइनौँ । कोषबाट लिनुपर्ने काममा कर्मचारीहरु आजभोलि भन्दै
झुलाइरहन्छन्, हाम्रो पहुँचमा कुनै ठूलो नेता र मन्त्री छैनन् । त्यसैले
हप्तौँदेखि कामहरु भएका छैनन् । गुनासो सुन्ने कोही छैनन्, उनी गुनासो
व्यक्त गर्दछन् ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा विगतदेखि नै चरम अनियमितता भएका
कुराहरु र्सार्वजनिक भए पनि सरोकारवाला निकायले त्यसतर्फउचित ध्यान
पुर्याउन नसकेको कोष सम्बद्ध कर्मचारीहरु नै स्वीकार्छन् । कोषका
कार्यकारी निर्देशक गुरागाईं राजनीतिक दलका कार्यकर्ताजस्ता भएकाले
समस्या झन् जटिल बनेको उनीहरुको तर्क छ । कोषमा हुने गरेका विभिन्न
अनियमिततामा कार्यकारी निर्देशक गुरागाईंकै संलग्नता हुने गरी पछि हामी
पनि वाक्कदिक्क भएका हौँ अब हामी यसविरुद्ध आवाज उठाउँछौँ भन्दै कोष
सम्बद्ध कर्मचारीहरुले आगामी दिनमा कार्यकारी निर्देशक गुरागाईंले गरेका
बद्मासीहरुको समाचार उपलब्ध गराउने प्रतिबद्धतासमेत जारी गरेका छन् ।
- राजेन्द्र चिमौरिया www.janakhabar.com हेर्नु होला

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj9M-YirRSEziR3LlDkwoVtXDRKasbZYSpfQEP4VY9XQLv1Bo6fnXsyzbi6v1FxzeEFgdT_7CYIgiGd73YmnB5yDRWRmN5fq7O7weCqwfhQwE7OJ28yUOjjiccvgJSpMLl3VQ1nGH39n00V/s320/Binod+guragaai-719479.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj9M-YirRSEziR3LlDkwoVtXDRKasbZYSpfQEP4VY9XQLv1Bo6fnXsyzbi6v1FxzeEFgdT_7CYIgiGd73YmnB5yDRWRmN5fq7O7weCqwfhQwE7OJ28yUOjjiccvgJSpMLl3VQ1nGH39n00V/s72-c/Binod+guragaai-719479.png
Brahmastr Daily
https://www.brahmastra.com.np/2013/03/blog-post_10.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2013/03/blog-post_10.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content