आठ संगठन बिच कार्यगत एकता
पहिचान सहितको संघियता र संघियता सहितको सम्बिधान निर्माण गर्नको निम्ती दबाब दिने उद्धेशेले मंगोल डेमोक्रेटिक पार्टी लगायत अन्य ७ वटा संगठनहरु मिलेर मूलबासी मधेशी मुस्लिम दलित संयुक्त संघर्ष समितिको गठन गरेको छ । संघर्ष समितिका पदधिकारीहरुले २०६९ मंशिर १८ गतेका दिन संयुक्त हस्तक्षर गर्ने र १९ गते काठ्माण्डौमा पत्रकार सम्मेलन गरी शसक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
ती संगठनहरु हुन
१) मंगोल डेमोक्रेटिक पार्टी
२) संयुक्त जातिय मुक्तीमोर्चा नेपाल
३) किरात जनवादी वर्कश पार्टी
४) संयुक्त खम्बुवान राष्ट्रीय मोर्चा
५) मंगोल मूलबासी पार्टी( गोपाल गुरुङको एमएनओबाट बिद्रोह गरेको समुह) फोन:९८०३३७५२८४
६) वल्लो किराँत (कोईचवान) फोर्स र
७) लिम्बुवान स्टेट फोर्स
८) राष्ट्रीय मूलबासी महासंघ बिच कार्यगत एकता गरी अघी बढ्ने निर्णय गरेको छ । फोन:९८४४०२५४७६
मंगोल डेमोक्रेटिक पार्टीका नेता, कार्यकर्ता, समर्थक र सुभेच्छुकहरुले ९७४१०७८६९९ मा सम्पर्क गर्नु होला ।
प्रतिक्रिया