Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

हिमाली राजनीतिमा नयाँ शक्तिको उदय

SHARE: 520


THURSDAY, NOVEMBER 15, 2012

हिमाली राजनीतिमा नयाँ शक्तिको उदय

तीन करोड नेपाली जनताको सुरक्षार्थ प्रहरी प्रशासनले बोकेको हतियार व्यक्तिगत सुरक्षार्थ, दलगत सुरक्षार्थ, आदिवासी हिन्दु काला आर्यन बाहुन छेत्रीको सुरक्षार्थको निम्ती प्रयोग गरी दुरुपयोग नगरियोस् । साथै अब लेखिने संविधान पनि व्यक्ति, दल र शरणार्थी हिन्दु काला आर्यन बाहुन छेत्रीको हितार्थ मात्र नभएर तीन करोड नेपाली जनताको हितमा लेखियोस् । शान्ति, समृद्धि र समानताको नेपाल भनि विश्वले प्रसंशा गरोस्, नेपाल संसारकै एक उदाहरणीय मुलुक बनोस् ।
मंगोल डेमोक्रेटिक पार्टीले नयाँ संविधान निर्माणको निमित्त दिएको सुझावमा ढुंगे युगको साम्प्रदायिक घमण्डले भरिएको संकीर्ण विचारले होइन एकाइसौं शताब्दीको विचार र आँखाले गहिराइ रुपमा अध्ययन गरियोस् । यदि त्यो सुझावलाई वास्ता नगरि ढुंगे चिन्तनले भरिएको हचुवाको भरमा संविधान लेखिए शरणार्थी हिन्दु काला आर्यन बाहुन छेत्री नेपाल छोड भन्ने अभियान शुरु हुन सक्दछ । त्यसको लक्षण ठाउँ-ठाउँमा देखिन थालेको छ । त्यो हो शान्तिसँग आफ्नो माग राख्दा साम्प्रदायिक विचारले गोली चलाउनु: हाल देशमा स्थापना भएका विभिन्न संगठनहरू जस्तै लिम्बुवान, खम्बुवान, थारुहट, ताम्सालिङ, किरात, मधेश, मगरात, तमुवान जेसुकै नामको भएता पनि ती समग्रमा अहिन्दू मूलबासी मंगोलहरु हुन् । उनीहरु यस देशका आदिवासी जनजाती होइनन् । आदिवासीहरु जनजाती हुन सक्दैन ।
नेपालका आदिवासी भनेको बाहुन छेत्रीहरु हुन् । जनजातीको देशै हुँदैन । आदिवासी र जनजातीहरुलाई नेपाल छोड भन्ने अधिकार नेपालका ८० प्रतिशत अहिन्दू मूलबासी मंगोलसँग सुरक्षित छ । भोलि हामी आदिवासी जनजातीका विरुद्धमा निर्णायक रुपमा संघर्ष गर्नेछौं र आदिवासी जनजातीका खम्बा र नाइकेहरुलाई गाउँ-गाउँबाट धपाउने अभियान शुरु गर्नेछौं ।

पृथ्वीको सृष्टिक्रमसँगै यही भेकमा उत्पति भएका मूलबासीहरु हुन् । यिनीहरु आफ्नै मुलुकमा हेपिएर जिवीकोपार्जन गरिरहेका छन् । शरणार्थी हिन्दु काला आर्यन आदिवासी बाहुन छेत्रीको छलकपटपूर्ण राजनीतिक व्यवहारले धेरै अहिन्दू मूलबासी मंगोल समुदायका युवायुवतीले ज्यान गुमाइसकेका छन् । तर, अबको आउने दिनहरुमा त्यस्तो षड्यन्त्रको जालो विष्फोटन हुन सक्नेछ । नेपालका मूलबासीहरुले वास्तविकता बुझिसकेका छन् । नेपालका मूलबासीहरुलाई आदिवासी र जनजातीको पगरी गुथाउनेहरु प्रतिगामीका मतियार हुन् । अबको दिनमा यो अहिन्दू मूलबासी मंगोल भूमि नेपालमा शान्तिको विगुल बज्ने हो कि योद्धाको मलाई लाग्छ नेपाल त्यसैको पर्खाइमा छ । त्यो विगुल हो अब बनिने नेपालको नयाँ संविधान । तसर्थ फेरि पनि भन्दछु संविधान लेख्ने दिमाग र त्यो औला ढुंगे युगको, विगतको साम्प्रदायिक संविधान लेख्ने सोच र औंलाहरु जस्तो नहोस् । फेरि भन्दछु मंगोल डेमोक्रेटिक पार्टीको सुझावमा अति ध्यान पुर्‍याइयोस् ।
हाल आएर नेपालमा संघिय गणतन्त्र नेपालको अभ्यास भइरहेका छन् भने ज्ञानेन्द्र शाहले सधैका लागि नारायणहिटीबाट भाग्नु पर्‍यो । त्यसकारण हुन सक्छ तीन करोड नेपाली जनताको हितार्थ संविधान निर्माणमा नेपाली जनताले र मंगोल डेमोक्रेटिक पार्टीले दिएका सुझावनै अन्तिम हुन सक्छ ।
त्यो सुझावलाई विर्सेर पनि बेवास्ता नगरियोस् । यदि बेवास्ता गरेको खण्डमा बाहुन छेत्री नेपाल छोड भन्ने आवाज नेपाली भूमिमा घन्किन सक्छ । बाहुन छेत्रीको थलो मित्र राष्ट्र भारत पनि होइन । त्यहाँ पनि उनीहरुको लागि सुरक्षित नहुन सक्छ । अब फुटाउ, जुझाउ र भिडाउ जस्ता बाहुन छेत्रीको षड्यन्त्रको केही लाग्दैन । आकाशका काला बादलहरु थुप्रो-थुप्रो हुन्छ जब वर्षातको समय आउँदछ ति भिन्न भिन्न रहेका बादलको थुप्रोहरु एकै ठाउँमा झेलिन्छन् र असिना पानी बर्साउँछन् त्यस्तै नै हुनेछ । जुनसुकै नाम भए पनि समग्रमा ती मंगोल मूलबासीहरु नै हुन् किनकी तिनीहरुको पीडा र व्यथा एउटै छ ।
हाल नेपालका सबै अहिन्दु मूलबासी मंगोल समुदायले विदेशी हिन्दु आर्यन बाहुन छेत्री र सामन्ती राज्यसत्ताको विरुद्धमा आवाज उठाउँदै मैदानमा उत्रन थालेका छन् । विगतका सरकारको संविधानले सबैलाई समेट्न सकेको भए देशले यत्रो क्षति व्यहोर्नु पर्ने थिएन । तर अब यस्तो भए पनि फरक हुने छैन । देशमा रेसियल युद्ध, हिन्दु आर्यन शरणार्थी आदिवासी बाहुन छेत्री र यस देशका मालिक ८० प्रतिशत अहिन्दू मुलबासी मंगोलमाझ हुनेछ भन्ने एउटा संकेत विगतको १० वर्षे जनयुद्धले पनि दिएको छ, किनकी १० वर्ष युद्ध हाँक्ने नेताहरुले वर्गीय मुक्तिको नाराले मात्र युद्ध हाँक्न सकेनन् ।
जब लिम्बुवान, खम्बुवान, थारुवान, तमुवान, मगरात र ताम्सालिङको नारा दिए तब जनयुद्धले भव्य रुप लियो त्यसकारण शरणार्थी हिन्दु काला आदिवासी बाहुन छेत्री ज-जसले यो लेखलाई पढ्नु हुन्छ उनीहरुले आ-आफ्ना नेताहरुलाई सुनाइयोस् ताकि भोलिको दिनमा विदेशी हिन्दु आर्यन बाहुन छेत्री र नेपालका ८० प्रतिशत अहिन्दु मूलबासी मंगोल समुदायको बीच युद्ध नहोस् । तर, घमण्ड गरे निश्चय पनि त्यो आउने दिनको बाहुन छेत्री र मूलबासीको युद्ध (आदिवासी बाहुन छेत्री नेपाल छोड) मा होमिनु पर्नेछ । त्यस समय मित्र राष्ट्र भारतसँग शान्तिको आवाज उठाउनु र मौन रहनु बाहेक अरु केही विकल्प हुँदैन । किनकी पाँच सय वर्षसम्म भुटानिज भई बसेका कथित नेपाली भनाउँदा बाहुन छेत्रीहरुलाई भोटेहरुले लखेट्दा भारतले नेपालसम्म पुर्‍याउने सहयोग गर्‍यो।
त्यसै गरी नेपालका अहिन्दू मूलबासी मंगोलहरुले शरणार्थी हिन्दु काला आर्यन आदिवासी बाहुन छेत्रीलाई नेपाल छोड भन्ने युद्धमा मित्र राष्ट्र भारतले सहयोग र समर्थन दिनु पर्दछ । यतिखेर दक्षिण भारतमा हजार वटा गोमन सर्पभन्दा एउटा दुष्ट बाहुन मानव समुदायका लागि खतरा हुन्छ भनि दक्षिण भारतका सचेत नागरिकहरुले भन्न थालेका छन् । किनकी एउटा गोमन सर्पले डस्दा एक जना मात्र मान्छे मर्छ भने एउटा दुष्ट बाहुनले डस्दाखेरि करोडौ नागरिकहरू मर्छन् ।
नेपाल र भारतकै लागि पनि बाहुन छेत्री अभिशाप भएको छ । यदि असमर्थन गरे भारतमा चार सय पचास वर्षसम्म बसेका अंग्रेजहरुलाई फिर्ता ल्याउनुपर्ने हुन्छ । तसर्थ कथित भुटानिज नेपालीलाई भुटान फर्काउने वातावरण बनाउन विश्वले भारतलाई आग्रह गर्दा पनि भारत मौन रहनु हुन सक्छ त्यस समय कथित नेपाल एकीकरण र कथित एकीकरण अभियान पश्चात् युद्ध अपराध, राज्य विरुद्धको अपराध अनि नेपाल छोड भन्ने नारासहित अगाडि बड्न सक्छ ।
हाय .......................त्यो दिनको दृश्य........................... रोदनको चितकार..............................तसर्थ त्यो दिन आउन नदिन देशको आवश्यकता र यथार्थतालाई बुझि अबको संविधान लेखियोस् । अबको संविधानले उक्त युद्ध निम्ताए त्यो हिंसा .......................त्यो युद्धको सम्पूर्ण जिम्मा नेपालका ठूला दलहरू एनेकपा माओवादी, नेपाली कंग्रेस, एमाले र नेपालका षड्यन्त्रकारी तथा आक्रमणकारी बाहुन छेत्रीहरूले नै लिनु पर्ने हुन्छ । तसर्थ संघीयताको मोडल तमुवान, मगरात, खम्बुवान जस्ता समुदायको नाममा नभएर नदी नाला र पहाड पर्वतको नाममा हुनुपर्छ।

- कीरण याक्तेन लिम्बु
प्रेसिडेण्ट, मंगोल डेमोक्रेटीक पार्टी
फोन: ९८४२७३०१४८ 

No comments:

Post a Comment


--
जातिय द्वन्द्वलाई मलजल नगरौ
Author: स्मृती लामा तामाङ
२२ श्रावण २०६९ काठमाडौं

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: हिमाली राजनीतिमा नयाँ शक्तिको उदय
हिमाली राजनीतिमा नयाँ शक्तिको उदय
http://img1.blogblog.com/img/icon18_wrench_allbkg.png
https://i.ytimg.com/vi/DAef7Ofloxw/default.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2012/11/blog-post_15.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2012/11/blog-post_15.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content