ब्र.स., बारा, ५ असोज .
बाराको इलाका प्रहरी कार्यालय सीमराले खयरको काठ पक्राउ गरेको स”चना च”हाएको आरोपमा दुइ जना प्रहरीलाइ कार्वाही गरेको छ . सादा पोशाकमा घ”म”वा प्रहरीका ?पमा परिचालन भएका प्रहरी जवानद्धय विनोद पासवान र होशनारायण यादवलाइ इलाका प्रहरी कार्यालयले कार्वाही :व?प रवाना दिइ मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडामा पठाएको हो . गएको असोज †) गते ६ ट्रक खयरको काठ पक्राउ गरि प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले त :करस+ग एक लाख ?पियाको मोलतोल गरि छोडने तयारी गरेको स”चना प्रहरीबाट नै सन्चारकर्मीलाइ दिएको भन्दै प्रहरी निरिक्षक श्रेष्ठले प्रहरी जवानद्धयलाइ कार्वाही गरेका ह”न .सन्चारकर्मीलाइ स”चना पाएपछि प्रहरी निरिक्षक श्रेष्ठले खयर काठ सहितको ट्रक कार्वाहीको लागि जिल्ला वन कार्यालयमा ब”झाएका थिए . प्रहरी निरिक्षक श्रेष्ठले भने आन्तरिक कारण देखाउदै प्रहरी जवानद्धयलाइ अन्त स?वा गरिएको बताएका छन . इलाका प्रहरी कार्यालय श्रोतका अन”सार , प्रहरी निरिक्षक श्रेष्ठले द”वै प्रहरी जवानस+ग द”इ दिन सम्म केरकार गरि रवाना दिएर हेटौडा पठाएका ह”न . प्रहरी निरिक्षक श्रेष्ठलेृ इलाका प्रहरी कार्यालयका परिचरलाइ पनि सधै जसो मानसीक यातना दिइरहेको प्रहरी श्रोतले जनाएको छ .