Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

डिआइजी पार्बती थापामगरमाथि सडयन्त्र गरिनु हुँदैन

SHARE: 520

एआईजी बढुवा प्रकरण र जातीय लैङ्गीक समानताबारे यथार्थ        बौद्ध धर्मको नाममा राजाबादीहरुद्वारा सिआइए र रिमको बिरोध         नेपालीले खाने नुन पनि भारतले नि:शुल्क रुपमा दिईरहेको छ ।        तिब्बती समुदायले स्वतन्त्र तिब्बतका लागि सशस्त्र आन्दोन गर्ने        अस्तित्वको निम्ती ह्योल्मो समुदायको ऐतिहासिक संघर्ष        गोपाल गुरुङ र एमएनओसंग मंगोलभिजन साप्ताहिकको कुनै सम्बन्ध छैन        अल्पसंख्याक बाहुन जातिको शासन र राजनीति मामूली झट्कामै समाप्त हुन सक्छ        धर्म निरपेक्ष राज्यमा "कथित हिन्दू दशैं"को बहिष्कार हुनु पर्छ        कथा शान्ति दोङ्को-पिडा तीन करोड नेपालीको        नेपालमा किन बेचिन्छ तामाङ समुदायको चेलीबेटी ? संरक्षक को हो ?        
HOMEPAGE ARTICLES INTERVIEWS NOTICES ABOUT SAMABAD CONTACT US DOWNLOADS
News & Events
एआईजी बढुवा प्रकरण र जातीय लैङ्गीक समानताबारे यथार्थ
डिआइजी पार्बती थापामगरमाथि सडयन्त्र गरिनु हुँदैन
आइजी नियुक्ती प्रकरणमा जुन प्रकारले नेपाली जनमानसमा तरंग उत्पन्न गराएको थियो एआइजी बढुवा प्रकरणमा देखिएको निरवताले ठूलो षडयन्त्रको आभास हुन थालेको छ । निश्चित रुपमा एआइजी बढुवा गर्न हेतु जातीय, क्षेत्रीय, वर्गीय, लैङ्गीक, समानुपातीक र समावेशी विषयलाई सन्तुलन मिलाउन प्रधानमन्त्री र गृहमन्त्री गृहकार्यमा जुटेको हुनुपर्छ विगतको गल्तीलाई नदोहोराउदै गणतन्त्रको मूलमन्त्रलाई सम्बोधन हुने हुन् वा हैनन् भन्ने कुरामा नेपाली जनता सशंकीत बनेका छन् ।
एआईजीपी बन्ने दौडमा नेपाल प्रहरीको इतिहासमा प्रथम पटक सशक्त महिला प्रहरी अधिकृत पार्वती थापा मगरले पुरुष समकक्षीसँग  प्रतिशपर्धा गरिरहेका छन् । एआइजी बढुवा प्रकरणबारे विभिन्न समाचार पत्रमा समाचारको विश्लेषण गर्दा यस पाली पनि एआइजीपीको दौडमा सामिल महिला प्रत्यासीको इतिहास रच्नमा प्रश्न चिन्ह देखा परेको छ र पार्वती थापा बढुवाको दौडबाट बाहिर खेदिने लगभग निश्चित देखिन्छ । नेपालको आधा आकाश ढाक्ने कार्यकुशल दक्ष महिला प्रति किन र के का लागि यत्रो वैमनस्यताको सोच राखिएको हो बुझिनसक्नु छ ।
गणतन्त्र पश्चात सरलता पुर्वक जातीय, क्षेत्रीय, वर्गीय, लैङ्गीक, समानुपातीक विषयको सम्बोधन हुनु पर्ने थियो तर पुरातन एकात्मकवादी सोचका कारण विगतभन्दा एक इन्च परिवर्तन समेतको दिशातर्पु उन्मुख भएको पाइएन । गणतन्त्र पश्चात यदि नेपालका जाती वा समुदायको स्तरोन्नति तर्फ ध्यान दिइएको छ भने त्यसमा प्रथम पहाडी ब्राहम्ण, दोस्रोमा मधेसी ब्राहम्ण र तेस्रोमा मधेसका केही उच्च र दबंग जातीले मात्र स्तोन्नति र अवसर प्राप्त गरेको देखिन्छ । नेपाली बहुसंख्यक जनताले गणतन्त्र प्रति गरेको अपेक्षा बमोजिमको परिणाममा शुन्य देखिएको छ । 
विगतमा जुन प्रकारले पहाड मधेसका आदिवासी महिला, तराईका दलित समुदायप्रति नेपालको राज्य व्यवस्थाले दोयम दर्जाको नागरिक सरह व्यवहार अनुभव गरेका थिए, वर्तमानमा पनि स्थिति ज्यूका त्यु छ, उदाहरण स्वरुप राजनीतिमा वरियताक्रम्मा कुनै उन्नति देखिएन, विभिन्न सरकारी राजदूत जस्ता महत्वपूर्ण पदको नियुक्तिमा पाखा लगाइयो आरक्षणको नाममा भ्रमजालको चक्रब्युह निर्माण गरिएको छ, लोक सेवाको तथ्याङ्कले स्पष्ट हुन्छ नेपाली इतिहासमा रोल क्रम्मा तथा दक्षता अनुसार आदिवासी छत्रमान सिंह गुरुङ्ग झन्डै प्रधानसेनापति पदबाट वन्चित गराउन षडयन्त्र बुनिएको थियो, भविष्यमा सशस्त्र प्रहरी महानिरिक्षकबाट वन्चित गराउन बरिष्ठ दक्ष कृष्ण कुमार तामाङ्गलाई प्रथम चरणमा एआइजीपीमा पदोन्नति गरिएन । महिला सचिव विन्दा हाडा मन्त्रिबाट प्रताडित हुन पर्‍यो । राज्यको नीति निर्माण गर्ने राजनीति र निजामती सेवाका उच्च पदमा टाढा टाढा सम्म आदिवासी, दलित, उत्पिडित, महिलाको नामोनिसान छैन । वर्तमान स्थितिबाट भविष्यको विश्लेषण गर्दा सय वर्ष पश्चात सौभाग्यले चिठ्ठा परे मात्र आदिवासी, दलित, महिलाले नेपालको प्रधानमन्त्री हुने छन् । सात सालको क्रान्ती, दश वर्षे जनयुद्धमा समानता, जातीय मुक्तिको अपेक्षामा होमिएका आदिवासी, दलित समुदाय पुनः ठगिएका छन् ।
प्रसंग एआइजी बढुवाको प्रकरण तर्फ फर्कदा उहि पुरातनवादि सोचले ग्रसित मानसिकताका कारण पावर्ती थापाको बढुवा नहुने लगभग तय देखिएको छ । एआईजी बढुवाको दौडमा सामेल महिला प्रत्यासी कुनै पनि कोणबाट पुरुष प्रतिद्धन्दीभन्दा कम छैनन् तर पनि बढुवाको अवसरबाट बन्चित हुने लगभग तय छ । पार्वती थापा मगर वरीष्ठ जुझारु जनजाती एवं महिला भएको कारण गणतन्त्रको प्रमुख तथ्य मध्ये जातीय, लिंगिय मुल मर्मलाई सम्बोधन गर्न हेतु पनि बढुवा बाट बन्चित गराउनु हुदैन । बाबुराम सरकारद्धारा पार्वती थापा मगरलाई बढुवा नगरीए पीछडिएका जनजाती, महिला माथि अन्यायको पाराकाष्ठा गरीएको ठहरीने छ । वरीष्ठता क्रममा वरीष्ठ देखिएका रमेश विक्रम शाह सुडान घोटालामा आरोपीत भई लगभग आठ महिना निलम्बनमा परेका हुन् र पुस्कर रेग्मीले क्षेत्रको कमाण्ड सम्हाल्ने जिम्मेवारीको अवसर नपाएका प्रहरी अधिकृत हुन्, क्षेत्रको जिम्मेवारी समेतको अनुभव नसम्हालेका प्रहरी अधिकृतलाई कसरी र कुन आधारमा यत्रो ठुलो जिम्मेवार एआइजी पदमा कसरी बढुवा गर्न मिल्छ पार्वती थापाले दक्षता पुर्वक सुदुर पश्चिमको कमाण्ड सम्हालिन् र हाल मध्य पश्चिमको जिम्मेवारी सम्हालीरहकी छिन् । एमालेका प्रखर एवं प्रभावशाली नेता भिम रावलद्धारा पुरुष प्रहरी समकक्षीद्धारा प्रताडित गरीएका सुन्तली धामीको आवाजलाई दबाउन खोज्दा नारी शोषण विरुद्ध सुन्तली धामीको पक्षमा उभिएर आफ्नो पदलाई दाउमा राखी भिम रावलसंग दुइ दुइ हात गर्न पछि नपर्ने पार्वती थापा नै हुन् । के बढुवामा रहेका पुरुष प्रहरी अधिकृतले गृहमन्त्रीद्धारा गरीएको अन्याय विरुद्ध आवाज बुलन्द गर्ने साहस देखाउन सक्छन् त? 
नेपालका पुरातनवादि सोच तर्क विहिन हुँदा प्रयोग गरीने प्रचलित शब्द परापुर्वकालदेखिको प्रयोग गरी दक्ष कर्मठ वरीष्ठ पार्वती थापालाई विना आधार जनजनती महिला भएको कारण एआइजी पदमा बढुवा नगर्नु घोर अन्याय हुनेछ । नेपाली प्रहरी इतिहासमा स्वर्ण अक्षरमा लेखिने महिलाको नाममा भेदभाव पुर्वाग्रह गर्नु हुदैन गरीए यसलाई महिला तिरस्कार, बहिस्कार र इतिहासको पानाबाट विलिन गराउने षड्यन्त्रको रुपमा सन्देश प्रवाह हुनेछ । महिलाले केहि गर्न सक्दैन मानसिकताबाट माथि उठ्न अति जरुरी छ, माथि उठ्न सके मात्र नेपालको उन्नती सम्भव छ । देशको अर्थ व्यवस्था देखी प्रत्येक क्षेत्रमा महिलाको योगदान अति अतुलनीय छ त्यसलाई कदापि अवमुल्यन गर्न मिल्दैन । छिमेकी मित्र राष्ट्र भारतमा लाल बहादुर शास्त्री मन्त्री मण्डलमा सुचना तथा साचार मन्त्रीको रुपमा प्रथम पटक इन्दिरा गान्धीलाई स्थान दिदा लाल बहादुर शास्त्रीले जिद्दि अडियल अनुभव विहिन महिलालाई मन्त्रीमण्डलमा सामिल गरी भयंकर भुल गर्नु भयो भन्ने समेत आलोचना खेप्नु परेको थियो तर भविष्यमा गएर उहि इन्दिरा गान्धीले भारत वषको राजनितीमा स्वर्णिम इतिहास रचिन् । यहाँ सम्म हमेशा आलोचना गर्ने विपक्षी पार्टीका नेता अटल विहारी बाजपेयी समेतले इन्दिरा गान्धीलाई देवी दुर्गाको स्वरुप भनी उपाधीले विभुषीत गर्न बाध्य भए । आज भारत वर्ष द्धारा आर्थिक राजनैतिक लगायत विभिन्न क्षेत्रमा गरेको प्रगतीमा योगदान पुर्‍याउने राजनैतीज्ञको नाम क्रमबद्द रुपमा लिदा स्वर्गिय श्रीमती इन्दिरा गान्धी अग्रणीमा पर्दछ । विश्वको जुन देशले महिलालाई समानताको अवसर प्रदान गरेको छ त्यहि देश विकासशिल राष्ट्रको रुपमा स्थापित भएको छ । जहाँ महिला माथि निरकुंशता लादिएको छ, त्यो देश पिछडिएको देशको रुपमा परीणत भएको अनेकौ उदाहरण छन् ।
वर्तमान् प्रधानमन्त्री बाबुराम भट्टराइको पारीवारीक पृष्ठभुमीको अवलोकन र विश्लेषण गर्दा बाबुरामद्धारा महिलाको जनभावनालाई यथेस्ठ सम्मान दिइएको देखिन्छ । उदाहरण स्वरुप वहाँको धर्मपत्नी र छोरीले प्राप्त गरेको उचाईले स्पष्ट रुपमा झल्किन्छ । महिला मुक्तिको आवाज बुलन्द गर्ने महिला समानताको पक्षधर बाबुराम भट्टराई नेतृत्वको सरकारले महिला जनजाती पार्वती थापा मगरको बढुवा गरी नेपाली महिला इतिहासको जगमा एक इट्टा थप गर्नेछन् भन्नेमा कुरामा विश्वास गर्न सकिन्छ । सहि निर्णयद्दारा नेपाली महिलाको इतिहासमा स्वर्ण अक्षरमा लेखिने कार्यमा वहाँ कति सफल हुनुहुन्छ हेर्न बाँकि छ, अब प्रधानमन्त्री बाबुराम भट्टराइकै कोर्टमा बल छ वहाँले कुन पथ रोज्ने हुन् वहाँकै हातमा छ वहाँ नायक हुने की खलनायक ?। 
-अमरदिप मोक्तान
More News & Events
बौद्ध धर्मको नाममा राजाबादीहरुद्वारा सिआइए र रिमको बिरोध
नेपालीले खाने नुन पनि भारतले नि:शुल्क रुपमा दिईरहेको छ ।
तिब्बती समुदायले स्वतन्त्र तिब्बतका लागि सशस्त्र आन्दोन गर्ने
अस्तित्वको निम्ती ह्योल्मो समुदायको ऐतिहासिक संघर्ष
अल्पसंख्याक बाहुन जातिको शासन र राजनीति मामूली झट्कामै समाप्त हुन सक्छ
धर्म निरपेक्ष राज्यमा "कथित हिन्दू दशैं"को बहिष्कार हुनु पर्छ
कथा शान्ति दोङ्को-पिडा तीन करोड नेपालीको
नेपालमा किन बेचिन्छ तामाङ समुदायको चेलीबेटी ? संरक्षक को हो ?
राजतन्त्र पुनर्स्थापना गर्ने मोहन बैधको योजना!
संविधानसभा पुनर्स्थापनामा जानैपर्छ -सञ्जय साह
नेपाल के संदर्भ में चीन और भारत के बीच कोई प्रतिस्पर्धा नहीं : डीसीएम मजूमदार
पार्बती थापामगरको एआईजीपीमा बढुवा भए महिला शक्तिको सम्मान हुने
नातिको जीवनरक्षामा हजुरबाको अपिल
लोकतन्त्रको संस्थागत बिकासको लागी जातिय पहिचान सहितको संघियता
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
मनिषा कोइरालाद्वारा बिहे असफल भएको स्वीकार
बाहुन कोही छ भने मेरा खुट्टा ढोग
प्रहरी महानिरीक्षक रानाबाट निर्देशन
प्रहरी महानिरीक्षक रानाको प्रहरी प्रधान कार्यालयमा स्वागत
प्रहरी महानिरीक्षक रानाको महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट विदाई
जवाफदेहीपूर्ण र भ्रष्टाचारमुक्त प्रहरी सेवा बनाउनेमा मेरो ध्यान केन्द्रित हुने छ"
गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहको निधन, राजकीय सम्मानसाथ अन्त्येष्टी गरिने
भिम बहादुर तामाङ राष्ट्रीय संकट समाधानको प्रधानमन्त्री!
शान्ति प्रक्रियामा सेनाको सहयोगी भूमिकाः प्रधानसेनापति जबरा
यस्ता छन् नवनियुक्त प्रधानसेनापति
नयाँ अमेरिकी राजदूत काठमाडौं आइपुगे
सर्बोच्चा अदालतको मानहानी गर्ने मानवाधिकारकर्मिको बिरोधमा मुद्दा दायर गर्ने
यसरी भयो चौंधा बर्षीया तामाङ बालिकाको बलात्कार अनि हत्या
बेल्जियम नागरिक तिंबोले नेपालमा के देख्यो ? बुद्धिष्ट भर्सेज खृष्टियन ?
बीबीसीका पत्रकारबाट पीडित फिलिपिन्सकी युवतिको अतिरिक्त बयान
सरकारलाई चुनौती दिदै ५ अर्ब बराबरको ढुकुटी कारोबार
China willing to support Lumbini development
बीबीसीका पत्रकारले बिचल्ली पारे फिलिपिन्सकी युवतिलाई
सत्र हजार नेपाली नागरिकको हत्याको जिम्मेवारी को ?
प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टीको घोषणापत्र
विश्व मूलबासीहरुको अन्तर्राष्ट्रिय दिवसमा संयुक्त राष्ट्रसंघको महासचिव वानकी-मूनको सन्देश
बिदेशी पूर्वजासुसको नेपाल सम्बन्धी बकपत्र
प्रचण्ड भारतका बफादार सहयोगीः हर्मिस
माओवादी अर्थतन्त्रमा ब्लड मनी र ब्ल्याक मनीको वर्चश्व
९४ वर्षीया लक्ष्मीमाया तामाङ भन्छन् राज्यले मलाई भिखारी बनायो
पोर्चुगलबाट भिम रावल र प्रकाश ज्वाला किन लखेटिए ? हेर्नुहोस भिडिओ
"राजु बस्नेत आफैँले बलात्कार गरे"
'बास्तविक लडाई अब सुरु हुन्छ' के बाहुनहरु बिदेशीनै हो ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
क्या संबिधान सभा की हत्या 'बाहुनबादी चक्रब्यूह' में हुई ?
राजनीतिक अवरणमा यसरी बढ्दै छ अपराध
नेपाली ईतिहासमा बाहुनबादी राजनीतिकदलहरु समाप्त हुँदैछ
Nepal, a constitutional impasse
The Political Crisis in Nepal
जातीय राज्यको पक्षमा
एमाओवादीका नेता कुमार फुदोङद्वारा नयाँ राजनीतिक पार्टी गठन
नयाँ राजनीतिक शक्ति निर्माण गर्नुको विकल्प रहेको देखिँदैन
आङ्काजीले भने-'बिरोधमा बोल्नेको जिब्रो थुतेर कुकुरलाई दिन्छौं'
The Doctor Who Threw the Baby with the Bath Water
वर्तमान परिस्थितिका सम्वन्धमा हाम्रो मत: - क. अशोक कुमार राई
Nepal, on the Brink of Collapse
नेपालमा तिब्बती दोस्रो बढी बोलिने भाषा, दोस्रो जाति बिहारी
यथास्थितीवादिको हर्ष र आगामी दिनका चुनौतीहरु
बाहुनबाद नेपालको अभिशाप
संविधानसभा विघटन षड्यन्त्र
अराष्ट्रीय तत्वको कारण संबिधान सभाको बिघटण: यी हुन् विघटनकारी
खबरदार नेपाली कंग्रेश र एमालेका बाहुनवादी नेताहरू हो संविधान सभा विघटन गर्लास?
पुष्पकमल दाहललाई जनअदालतको कठाघरामा उभ्याउनै पर्छ
राज्यको एकजातीय सोच
जातीय प्रदेशका पक्षमा एमाले सभासद भेला
Now, China plans to 'strike hard' on Tibetans in Nepal
गिरजाप्रसाद कोईराला र मदन भण्डारीको सालिकलाई के गर्ने ?
एमाले-कांग्रेसका आदिवासी र मधेसी नेताका नाममा
जातीय हिंसा भड्काएर संविधान र संघीयता रोक्ने ज्ञानेन्द्र शाहको तयारी !!!
लिम्बुवान नेपालबाट टुक्रेर जाने नभई सिङ्गो देशलाई नै चलाउन आउने
बैद्ध समुहद्वारा दस अर्ब रुपैयाँ उठायो - उठेको अर्बौको हिसाबै छैन
देशलाई चाहिएको संविधान होइन, संघीयता हो
बुद्धका सन्देशको सान्दर्भिकता
हिंसा होइन शान्ति खोजौ, उग्र जातिवादी ७ प्रदेश होइन, १४ प्रदेश रोजौ
अस्थिरता लम्बिने आशंका
कसैलाई काखा, कसैलाई पाखा !
प्रहरीले घुस लिएको भिडियो खिच्दा १० वर्ष कैद
जनताको पसिना चुस्दैछन् मन्त्रीहरू
तमुवानमा आयोजित आदिवासीहरूको बृहत् सम्मेलन सम्पन्न
संविधानमा पहिचानसहितको तमुवान स्वायत्त राज्य घोषणा नगरिए तमुहरु आफैले स्वायत्त राज्य घोषणा गर्ने
जनकपुरमा अहिलेसम्मकै ठुलो बम विस्फोट, ४ को मृत्यु, दुई दर्जन बढी घाईते
बर्तमान बाहुनबादी सरकारलाई प्रबासमा रहेका आदिबासिहरुको चेतावनी
लिम्बुवान नभएको संविधान जलाउने र आफ्नै सरकार चलाउने
स्ववियु निर्वाचन किन ?
'शिविरमा पौने ३ अर्ब भ्रष्टाचार', दाहालविरुद्ध अख्तियार गुहार्दै वैद्य पक्ष
खतर्नाक प्रशिक्षक गञ्जसिंह गुरुङको प्रेरणादायी कथा
१० अर्बको भ्रष्टाचारः कमाण्डरको काल
६२ प्रतिशत कम्युनिस्टको कन्तबिजोग
प्रचण्डविरुद्ध बन्दुक उठ्ने चेतावनी
संसारभरी परेका कम्युनिज्मका प्रभावहरू
कम्युनिस्ट शासनका अवशेषहरू–दुई
ब्यारेकका तोपहरु पड्किदैछ ।
Battleground Lumbini
प्रतिकारका नाममा यस्तो पाप? - युवराज घिमिरे
कम्युनिज्मका बारे के पढ्ने?
कम्युनिस्ट शासनका अवशेषहरू -एक
गाईलाई आमा भनिन्छ भने गोरुलाई के?
तामाङ्सालिङ स्वायत्त राज्य नै किन? – कुमारी मोक्तान
धर्म निरपेक्ष नेपालमा बौद्धमार्गीहरुको अधिकार
Politics of Lumbini- Part two
गाई काटेको निहुँमा गाउँलेबीच तनाव : बिश्वमानै गाइको मासु लोकप्रिय
Buddhist Rights in Secular Nepal-Part One
Nepal and its regions Federalists on paper
लुकाइएको नेपाली इतिहास : मगरको छोरा कसरी बने श्री ३ महाराज ?
Lumbini Development National Directive Committee represented by non-Buddhists
विभिन्न राजनीतिक दलका ३ हजार भन्दा बढी कार्यकर्ताहरु मंगोल डेमोक्रेटिक पार्टीमा प्रवेश
बौद्ध धर्मावलम्बीलाई भारत र नेपालबाट विस्थापीत गर्ने कार्यमा बाहुनहरुको ठुलो भूमिका छ ।
मधेसमा भए जस्तै बाहुन-छेत्री खेदाउ भन्ने अभियान पहाडमा किन भएन ?
तमाङ्ग समुदायको धैर्यताको बाँध फुट्ने निश्चीत छ
मानवीय संवेदनशीलता आफूलाई पर्दा मात्र ?
DESIGNED TO DESTROY: CHHERING YONZON
MATTER OF WILL: CHHERING YONZON
कुवेरसिंह रानाको नेतृत्वमा धेरै सुधार हुनसक्छ - वरिष्ठ अधिकारीहरू
हामी सबैले एउटै मितिमा ल्होछार मनाऔँ ।
नेपालमा राज्य पुनसंरचना र मूलबासी समुदायको सरोकार
Genocide of Women in Hinduism
Prachanda, Quit Lumbini!
Buddhist peace rally against political appointment in Lumbini development
All Buddhists globally are one
Deprived and endangered humanitarian crisis in Nepal for Buddhists
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: डिआइजी पार्बती थापामगरमाथि सडयन्त्र गरिनु हुँदैन
डिआइजी पार्बती थापामगरमाथि सडयन्त्र गरिनु हुँदैन
http://www.samabad.com/images/top_top.gif
Brahmastr Daily
https://www.brahmastra.com.np/2012/10/blog-post_8.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2012/10/blog-post_8.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content