Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

विषालु सर्पको टोकाइबाट एकको मृत्य

SHARE: 520

छब्बीस प्रहरी, पदाधिकारीह?माथि अख्तियारमा उज”री
छिटो कारबाही गरिने– प्रहरी प्रधान कार्यालय  
ब्र.स, वीरगज, †५ असोज .
विगत आठ–दस वर्षदेखि  मध्य क्षेत्र प्रहरी कार्यालय हेटौ+डा अन्तर्गतका विभिन्न जिल्लाह?मा बसेर अक“त सम्पत्ति कमाएका नेपाल प्रहरीका विभिन्न ओहदामा कार्यरत २६ जनामाथि कारबाही गर्नको लागि अख्तियार द”?पयोग अन”सन्धान आयोग ट ? ाल काठमाडौ+ र छानबिन तथा कारबाही समिति प्रहरी प्रधान कार्यालय काठमाडौ+मा उज”री गरिएको विवरण प्राप्त ह”न आएको छ .
    मध्य क्षेत्र प्रहरी कार्यालय हेटौ+डा अन्तर्गतका जिल्ला प्रहरी कार्यालयह?मा मात्रै बसी एक ठाउ ? मा दरबन्दी अर्को जिल्लामा कार्यमा खटेर भए पनि भ्रष्टाचार गरेर करोडौ+को सम्पत्ति आर्जन गर्ने नेपाल प्रहरीका ती व्यक्तिह?लाई डिआइजी कार्यालयको स?वा/बढ”वा फा ? टमा रहेका स.ई. गनेन्द्र घलानले स+रक्षक दिने गरेको क”रा समेत प्रकाशमा आएको छ .
    गनेन्द्र घलान नायब प्रहरी महानिरीक्षकको पि.ए. –निजी सचिव) को ?पमा रहेर ती नाम“द प्रहरीह?बाट महिनावारी म+गाई प्रहरी नायब महानिरीक्षकलाई टक्र्याउन”को साथसाथै आफ्नो भाग छ”ट्टै ?पमा लिएर तिनीह?लाई स?वा, बढ”वा र काज मिलाउने काम गर्दै आइरहेका छन् . कतिपयको काज र स?वाबारे प्रहरी महानिरीक्षक समेतलाई थाहा/जानकारी नदिई उनी आफै+ मिलाउने गर्छन् . यदि कहि+ कसैले ती व्यक्तिह?मध्येबाट कसैमाथि उज”र बाज”र गर्‍यो भने ती उज”री उनी आफ्नै घर्रामा ल”काइछिपाई आफ्नो मातहतका भ्रष्टाचारीह?लाई जोगाउने गरेको समेत उज”रीमा उल्लेख गरिएको छ .
    उक्त उज”रीमा उल्लिखित व्यक्तिह?को प्रहरीमा जागिर खान”भन्दा पहिलाको आर्थिक अव :था तथा पैतृक सम्पत्तिको विवरण र जागिर खाइसकेपछि उसको र उसको परिवारजनको नाउ ? मा आर्जन गरेको अक“त सम्पत्तिको विवरणबारे जा ? चब”झ र छानबिन गरी कारबाही गर्न समेत माग गरिएको छ .
    विवरणमा तपसिल बमोजिमको व्यक्तिह?को नाउ ?  उल्लेख रहेको छ:
    जिल्ला पर्सा, महोत्तरी मातहत इ.प्र.का. बर्दिवासमा कार्यरत रहेको प्र.ना.नि. रामद”लार मण्डल: उनले धन”षामा रिमोटबाट ढोका खोल्ने ४ तल्ले आलिशान भवन बनाउन”को साथै आफ्नो गाउ ? मा ४ बिगाहा जमीन समेत जोडेको छ .
    जिप्रका महोत्तरी मातहत सम्सी भन्सारमा स”रक्षागार्डमा दरबन्दी भई हाल इ.प्र.का. बर्दिवासमा कार्यरत रहेको प्रहरी जवान विनोद साह: निजले निजगढमा २ तल्ले घर तथा पर्साको मह”वनमा आलिशान घर बनाएका छन् .
    जिप्रका सर्लाही दरबन्दी भई हाल महोत्तरी जिप्रकाका घ”म”वामा कार्यरत रहेका दीपेन्द्र सिहले पिपरपाती पचरौतामा ३२ कोठे ४ तल्ले घर निर्माण गनर्”को साथै बारा, कलैयामा घडेरी खरिद गरेका छन् .
    रातोमाटो गणमा दरबन्दी रहेको हाल जिप्रका धन”षामा घ”म”वा रहेको प्र.ना.नि. राजक”मार सिहले जनकप”रको रामानन्द चौकमा ठ“लो घर बनाएको साथै २ वटा नाइटबस जनकप”रदेखि काठमाडौसम्म सचालन गरेको छ . तत्कालीन डिआइजी किरण गौतमको पालामा भ्रष्टाचार गरेको कारणले निलम्बनमा परेका थिए .
    जिप्रका नेपालग+जमा दरबन्दी रहेको हाल काजमा जिप्रका बाराको मातहत रहेको प्रहरी चौकी पथलैयामा कार्यरत रहेको प्रनानि त्रिभ”वन साहले वीरग+जको नगवा पोखरी नजिक ४) लाखमा घर, कलैया र वीरग+जमा द”ई कित्ता घडेरी जोडेका छन् .
    जिप्रका मकवानप”र मातहत रातोमाटो ग”ल्म न+. ३ मा दरबन्दी भई रातोमाटो चेकपोष्टमा कार्यरत प्रसनि विष्ण”दयाल साहले वीरग+जको बसपार्कमा ५४ कोठे घर, कलैया आर्मी क्याम्प अगाडि †३ कठ्ठा घडेरी, बाराको पिपरपाती गाउ ? मा †) बिगाहा जग्गा भ्रष्टाचारको रकमबाट जोडेका छन् .
    जिप्रका भैरहवा दरबन्दी भई हाल जिप्रका महोत्तरी मातहत इप्रका लोहरपट्टीमा कार्यरत रहेका प्रनानि रामक्षेत्री यादवले वीरग+ज नगवा, बाबा होटलपछाडि ?. ५५ लाखमा घर खरिद गरेका छन् .
    जिप्रका सिन्ध”ली दरबन्दी भई हाल जिप्रका महोत्तरी म”द्दा शाखामा रहेको प्रसनि गोकर्ण यादवले वीरग+जको बाइपास हरियाली नजिकै हालसालै †८ लाखमा घडेरीको जग्गा खरिद गरेका छन् .
    जिप्रका पर्सा दरबन्दी भई हाल जिप्रका बाराको मातहत प्रहरी चौकी अमलेखगजमा कार्यरत रहेका गजेन्द्र साहले वीरग+जको भि :वा नेशनल मेडिकल कलेज जाने बाटोमा आलिशान घर निर्माण गरिरहेको र सो घरमा लाग्ने झ्याल, ढोका, आलमारी, फर्निचर ज :ता काठका सामानह? अमलेखग+ज नजिक रहेको वनज+गलबाट काठ चोरी निर्माण गराएर गत हप्ता ट्याक्टरमा लोड गरी प्रहरी जवान प्रमानन्द यादव र प्रहरी हवल्दार लालबाब“ यादवबाट  :कर्टिङ गराउ ? दै घर निर्माण :थलमा प”र्‍याएका थिए .
    जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रसनि रामबाब“ यादवले २२ लाखमा वीरग+ज, म”र्ली बगै+चामा –अवकाशप्राप्त ल”कबहाद”र थापाको घरछेउमा) †) ध”र जग्गा किनेका छन् .
    जिप्रका बाराको मातहतमा प्रहरी चौकी पिपरपातीमा कार्यरत रहेका प्रसनि रामचन्द्र यादवले वीरग+ज–†३ मा ३ तल्ले घर निर्माण गरेका छन् भने रानीघाटमा ३ कित्ता घडेरी समेत खरिद गरेका छन् .
    जिप्रका सिन्ध”ली म”द्दा फा ? टमा कार्यरत प्रनानि महेन्द्र साहले सर्लाही म”द्दा फा ? टमा रह ? दा करोडौ+ ?पैया ?  भ्रष्टाचार गरी कलैया–वीरग+जमा दशौ+ कित्ता घडेरी खरिद गरेका छन् .
    जिप्रका सिन्ध”ली मातहतको इप्रका कोपिलाकोटमा कार्यरत नागेन्द्र यादवले कलैया अ :पताल अगाडि जागिर गर्दाताका घर बनाउन”को साथै कलैयाको भै+सी बजार लाग्ने जग्गा र त्यहा ?  रहेको २) कोठे घर तथा जनकप”रको रामानन्द चौकमा समेत ३ तल्ले घर बनाएका छन् .
    जिप्रका बारामा दरबन्दी भई हाल जिप्रका सर्लाहीको घ”म”वामा कार्यरत प्रनानि बच्च” राउत क”र्मीले विगत †) वर्षदेखि सर्लाहीमै बसी लाखौ+लाख कमाएको मलग+वा, बाराको पथलैया चौकमा ३ तल्ले घर बनाउन”को साथै हालसम्म तीनवटा बिवाह गरेर तीनवटा श्रीमती राखिरहेका छन् .
    जिप्रका सर्लाही मातहत प्रहरी चौकी मह”वनगोठ दरबन्दी भई हाल इप्रका बरहथवामा घ”म”वामा कार्यरत रहेका प्रहरी जवान दीपेन्द्र पासवान वीरग+ज–†६ राधेमाई टोलमा २ कित्ता घडेरी र श्रीप”र, धा ? गड ब :तीमा † कित्ता घडेरी तथा भवराटार बर्वा गाउ ? मा ३ तल्ले विशाल घर निर्माण गरेका छन् .
    जिप्रका बारा दरबन्दी भई प्रहरी चौकी गण्डकमा कार्यरत विजय दास बानिया ? ले इनर्वा बाइपास नजिक वैष्णवी हल जाने मेनरोडको मोडमै ३ तल्ले घर र सत्या सिनेमा हल, घडीअर्वा अशोकवाटिका नजिक २ कठ्ठा घडेरी तथा ल ? डी गाविसमा भव्य मकान बनाएका छन् .  यसबाहेक चितवनमा  घ”म”वा छ ? दा थापा थर भएको एकजना प्रहरी हवल्दार विदेश गएको बखत २ छोराछोरीसहित उनको श्रीमतीस+ग बिवाह गरी बीसौ+ लाख ?पैया ?  ठगी गरेका छन् जसको लागि डिआइजी नवराज ढकालको पालामा कारबाही समेत गरिएको थियो .
    जिप्रका महोत्तरीमा कार्यरत प्रहरी निरीक्षक स“रज खड्काले काठमाडौ+, मोर+ग, पोखरा र ब”टवलमा घर बनाउन”को साथै  महोत्तरी जिल्लाको छाया ?  एसपीको ?पमा कार्य गर्दै अक“त सम्पत्ति आर्जन गरेका छन् .
    जिप्रका महोत्तरी मातहतको इप्रका रामगोपालप”रमा कार्यरत रहेका प्रहरी हवल्दार सतीशक”मार मिश्राले जनकप”र, रामानन्द चौकनिर, महोत्तरीको स“र्जाहा गाउ ? मा र बर्दिवास चौक नजिक जग्गा खरिद गरेका छन् .
    जिप्रका महोत्तरी मातहत इप्रका रामगोपालप”रमा कार्यरत प्रहरी जवान रामप”कार साह कान”ले काठमाडौ+को एअरपोर्ट र थानकोटमा रह+दा बाराको ल+गडा चोक बजार नजिकै ७ बिगाहा जग्गा खरिद गनर्”को साथै वीरग+जको तेजारथ टोलमा †८ ध”र जग्गा जोडेका छन् .
    जिप्रका महोत्तरीको मातहत इप्रका रामगोपालप”रमा कार्यरत प्रहरी हवल्दार रामबाब“ सि+हले जनकप”र, मल+गवा, मह”वनगोठमा जग्गा खरिद गरी घर बनाएका छन् .
    जिप्रका महोत्तरीमा कार्यरत प्रहरी हवल्दार मेजर कारी राउत क”र्मीले भ“मिगतह?सित सा ? ठगा ? ठ गरी व्यापारीह?लाई धम्की दिलाई आप“m मिलापत्र गराउने भनी लाखौ+लाख भ्रष्टाचार गरेर लहानको गोलबजार र जनकप”रमा घर बनाएका छन् .
    जिप्रका पर्सा मातहतको प्रहरी चौकी मह”वनमा कार्यरत रहेका प्रसनि जयेन्द्र पडितले वीरग+ज, बसपार्कमा घर बनाउन”को साथै इनर्वा, रामगढवामा ३ कित्ता घडेरी खरिद गरेको साथै विगत †) वर्षदेखि पर्सामै कार्यरत रहेका छन् .
    यसबाहेक उक्त उज”रीमा जिप्रका पर्साका प्रनानि स”रेन्द्र यादव, जिप्रका बाराका प्रनानि रविभ“षण यादव र इप्रका गौशालामा कार्यरत रहेका प्रनि जयनारायण यादवको नामसमेत रहेको छ .
    नेपाल प्रहरीका मध्य क्षेत्र प्रहरी कार्यालय हेटौ+डाको मातहतमा कार्यरत रहेका यी व्यक्तिह? माथि यथाशीघ्र कारबाही गरिने प्रहरी महानिरीक्षक क”बेरसि+ह राणाको सचिवालय स्रोतले जनाएको छ .
ज्येष्ठ नागरिकह?को सम्मान
ब्र.स+., वीरग+ज, †५ असोज .   
    ज्येष्ठ नागरिकह?को काम कारबाही कार्यालयह?मा छिटो र छरितो गरेर उहा ? ह?प्रतिको सम्मान व्यक्त गर्ने पर्साका प्रजिअ कैलाशक”मार वजिमयले २२ औ+ अन्तर्राष्ट्रिय वृद्धवृद्धा दिवसको अवसरमा व्यक्त गनर्”भएको छ .
    जिल्ला प्रशासन कार्यालय पर्सामा महिला तथा बालबालिका कार्यालय, पर्साद्वारा आयोजित कार्यक्रममा सय वर्ष पार गरेकी विष्ण”क”मारी पाण्डे, च”डाबहाद”र पाण्डे, डा. स“र्यदेव सि+ह प्रभाकर र श्रीकृष्ण अमात्यलाई प“mलमाला लगाई जनही ?. २ हजारको दरले नगदसहित दोसल्ला ओढाई सम्मानपत्र दिएर सम्मानित गरिएको थियो .
    उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला विकास समिति पर्सा र वीरग+ज उपमहानगरपालिकाको सहयोगमा तथा ज्येष्ठ नागरिक पश”पति विक्रम शाहको अध्यक्षतामा सम्पन्न भएको थियो . कार्यक्रममा नेपाल चिकित्सक स+घ पर्साका अध्यक्ष डा. रवीन्द्रप्रसाद सि+ह, प्रहरी उपरीक्षक पिताम्बर अधिकारी,       सरकारी वकिल, सश :त्र प्रहरी उपरीक्षक, पत्रकार, समाजसेवी लगायतका व्यक्तिह?को उप ि:थति थियो .
रासायनिक मलसहित ट्रक पक्राउ
ब्र.स, वीरग+ज, †५ असोज .
    बाराको पथलैया  ि:थत प्रहरी चौकीले आज अपरान्ह एक ट्रक रासायनिक मल नियन्त्रणमा लिएको छ . वीरगन्जबाट रामेछाप तर्फ जा ? दै गरेको ना ४ ख ३५ नम्बरको ट्रकमा लोड गरिएको रासायनिक मल प्रहरीले त :करीको आश+कमा नियन्त्रणमा लिएको हो . नियन्त्रणमा लिइएको मल सहितको ट्रक आवश्यक अन”सन्धानका लागि पथलैया  ि:थत राजश्व अन”सनधान इकाइ कार्यालयमा ब”झाउने तयारी भइ रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिन” भयो .
राप्रपा नेपालको वीरग+ज घोषणापत्र
ब्र.स, वीरग+ज, †५ असोज .
    †४ ब” ? दे वीरगन्ज घोषणा पत्र जारी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बि :तारित केन्द्रिय आज बैठक सम्पन्न भएको छ . बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले बैठकले आम निर्वाचन र सडक आन्दोलन द”बैको विकल्प ख”ला राखेर अघि बढ्ने निर्णय गरेको जानकारी दिन”भयो . बैठकले सर्वोच्च अदालतको फैसला र जनचाहना अन”?प आगामी बैशाख महिनाभित्र निर्वाचन गराउन सरकारस ? ग माग गरेको छ . निर्वाचनलाई निष्पक्ष र भयरहीत बनाउनका लागी बढीमा पा ? चजना मन्त्री रहने गरी  :वतन्त्र च”नावी सरकारको गठन गनर्”पर्ने बैठकको निष्कर्ष छ . निर्वाचित स+सदले पहिलो एक वर्ष स+विधान सभाको काम गर्ने र बा ? की चार वर्ष व्यव :थापिकाको काम गर्ने गरी पा ? चवर्षका लागी नया ?  निर्वाचनमार्फत् स+सदका प्रतिनिधीको चयन ह”न”पर्ने पार्टीको धारणा रहेको पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले जानकारी दिन”भएको छ . बैठकले बैशाख महिनासम्ममा निर्वाचन नभए सडक स+घर्ष श”? गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले पत्रकार सम्मेलनमा जानकारी दिन”भयो . पत्रकार सम्मेलनमा पार्टी वरिष्ठ नेता केशरबहाद”र विष्ट, उपाध्यक्ष राजीव पराज”ली, जिल्ला अध्यक्ष रामचन्द्र चत”र्वेदीलगायतको उप ि:थति रहेको थियो .
बारा र पर्साबाट करिब चार क्विन्टल गा ? जा बरामद
ब्र.स, वीरग+ज, †५ असोज .
    शस :त्र प्रहरी बल पर्साले आज तीन क्विन्टल लाग” औषध गा ? जा बरामद गरेको छ . पर्साको बह”अर्वा भाठा गाविसमा रहेको शस :त्र प्रहरीको वेश क्याम्पको ग :ती टोलीले गम्हरिया गाविस वडा नम्वर नौ बाट तीन क्विन्टल लाग” औषध गा ? जा वरामद गरेको हो . गम्हरियाबाट भारत लैजा ? दै गरेको गा ? जा स”राकीको आधारमा प्रहरीको ग :ती टोलीले गा ? जा वरामद गरेको हो . ग :ती टोलीलाई देखेर गा ? जा छोडेर भरीयाह? फरार भएको प्रहरीले दाबी गरेको छ . वरामद गरिएको गा ? जा आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरीयामा पठाईएको शस :त्र प्रहरी निरिक्षक शसिराम भारतीले जानकारी दिन”भयो .
    यसैगरी बारा प्रहरीले आज बिहान † क्विन्टल गा ? जा सहित एक जनालाई पक्राउ गरेको छ . प्रहरी चौकी गञ्जभवानीप”रबाट गएको प्रहरीले टोलीले गा ? जा सहित एक जनालाई प्रक्राउ गरेको हो . प्रहरी निरिक्षक बैद्यनाथ दासको नेतृत्वमा खटिएको प्रहरीको टोलीले नरही चोकबाट गा ? जा सहित तेतरीया गाविसका ठोरिया ? ईका कृष्ण चौधरीलाई प्रक्राउ गरेको हो . द”ई वटा मोटरसाईकलमा भारत तर्फ गा ? जा लैजा ? दै गरेको अव :थामा कृष्ण चौधरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ . अ? गा ? जा त :करह? भने फरार रहेको प्रहरीले जनाएको छ . प्रहरीले ना ( प २८३७ र बा ३७ प ††() नम्वरको मोटरसाईल समेत वरामद गरेको छ . मोटरसाईकल र गा ? जा सहित पक्राउ परेका कृष्ण चौधरीलाई जिल्ला प्रहरी कार्यालय बारामा राखीएको प्रहरी नायव उपरिक्षक अन”राग दिवद्धीले जानकारी
दिन”भयो .
स“चना च”हाएको आरोपमा द”ई प्रहरीलाई कारबाही
ब्र.स+., बारा, †५ असोज .   
    बाराको इलाका प्रहरी कार्यालय सीमराले खयरको काठ पक्राउ गरेको स”चना च”हाएको आरोपमा द”इ जना प्रहरीलाइ कार्वाही गरेको छ . सादा पोशाकमा घ”म”वा प्रहरीका ?पमा परिचालन भएका प्रहरी जवानद्धय विनोद पासवान र होशनारायण यादवलाइ इलाका प्रहरी कार्यालयले कार्वाही  :व?प  रवाना दिइ मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडामा पठाएको हो . गएको असोज †) गते ६ ट्रक खयरको काठ पक्राउ गरि प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले त :करस+ग एक लाख ?पियाको मोलतोल गरि छोडने तयारी गरेको स”चना प्रहरीबाट नै सन्चारकर्मीलाइ दिएको भन्दै प्रहरी निरिक्षक श्रेष्ठले प्रहरी जवानद्धयलाइ कार्वाही गरेका ह”न .सन्चारकर्मीलाइ स”चना पाएपछि प्रहरी निरिक्षक श्रेष्ठले खयर काठ सहितको ट्रक कार्वाहीको लागि जिल्ला वन कार्यालयमा ब”झाएका थिए . प्रहरी निरिक्षक श्रेष्ठले भने आन्तरिक कारण देखाउदै प्रहरी जवानद्धयलाइ अन्त स?वा गरिएको बताएका छन . इलाका प्रहरी कार्यालय श्रोतका अन”सार , प्रहरी निरिक्षक श्रेष्ठले द”वै प्रहरी जवानस+ग द”इ दिन सम्म केरकार गरि रवाना दिएर हेटौडा पठाएका ह”न . प्रहरी निरिक्षक श्रेष्ठलेृ इलाका प्रहरी कार्यालयका परिचरलाइ पनि सधै जसो मानसीक यातना दिइरहेको प्रहरी श्रोतले जनाएको छ .             
गाविस सचिवलाई गाउ ?  फर्कन निर्देशन
ब्र.स, वीरग+ज, †४ असोज .
    बाराका प्रम”ख जिल्ला अधिकारी कृष्णहरि प” :करले गाविस सचिवह?लाइ गाविसमा तत्काल फर्कन निर्देशन दिन” भएको छ . आज जिल्ला प्रशासन कार्यालयमा गाविस सचिवह?लाइ बोलाएर प्रम”ख जिल्ला अधिकारी प” :करले एक हप्ता भित्र आ आफनो गाविसमा फर्किन  निर्देशन दिन” भएको हो . उहा ? ले अनियमितता नगर्न र निर्धक्क साथ कान”नले दिएको अधिकार प्रयोग गरि काम गर्न पनि निर्देशन
दिन” भयो .

ब्र.स, वीरगज, ५ असोज .
    विषालु सर्पले टोकेर आइतबार राति बाराको विस”नप”र २ मा एक य”वकको मृत्य” भएको छ .
    मृत्य” ह”नेमा  :थानीय ३६ वर्षीय हरेन्द्रप्रसाद यादव रहेको जिल्ला अ :पताल कलैयाले जनाएको छ . सा ? ’ खेतमा गएका बेला यादवलाई विषाल” सर्पले टोकेको मृतकका परिवारजनले जनाएका छन् . सर्पले टोकेर बिरामी भएका यादवलाई उपचारका लागि कलैया अ :पतालमा ल्याउने क्रममा बाटोमै मृत्य” भएको अ :पतालको आकस्िमक कक्षमा कार्यरत चिकित्सक जगमोहन चौधरीले जानकारी दिए .उनका अन”सार सर्पले टोकेर सोमबार मात्र ८ जना बिरामी अ :पतालमा उपचार गराउन भर्ना भएका छन् . सर्पले टोकेर कलैया ७ निवासी ४५ वर्षीया किसमतिया देवी, कलैया  निवासी ३२ वर्षीय गौरीशकर चौरसिया, बैराठप”रका ५ वर्षीय स”जित पटेल, बब”आइनका २५ वर्षीय सोनालाल चौरसिया, दौरवाकी ५५ वर्षीया देवरनिया देवी, विज”लप”रकी २५ वर्षीया जमिला खातुन, सोनरनियाका ६५ वर्षीय रामएकवाल बैठा र कवही ४ का २५ वर्षीय धीरज प्रसाद यादव रहेका छन् .उनीह?को अ स्पतालमा उपचार भइरहेको छ . विगत केही दिनदेखि बढेको गर्मीसगै सर्पदन्शका घटनामा वृद्धि भएको छ .

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: विषालु सर्पको टोकाइबाट एकको मृत्य
विषालु सर्पको टोकाइबाट एकको मृत्य
Brahmastr Daily
https://www.brahmastra.com.np/2012/10/blog-post_7445.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2012/10/blog-post_7445.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content