ब्र.स. वीरगन्ज, २१ असोज ।
पटक पटक विवादमारहदै आएका होटल सम्झनाबाट चार जना युवतीर पाँच जना युवकलाई वडा प्रहरी कार्यालय वीर्ताले छापामारी गरी पक्राउ गरेका छन् ।
सुराकीले दिएको सूचनाको आधारमा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक सुजन जोशीको कमाण्डमा खटी गएका प्रहरी टोलीले होटल सम्झनामा छापामारी गरी खान तलासी गर्दा संदिग्ध अवस्थामारहेका चारजना युवती र पाँचजना युवकलाई पक्राउ गरेपनि दुईजना युवती र तीन जना युवक उत्तर तर्फको पर्खाल हामफाली भाग्न सफल भएका थिए ।
पक्राउ पर्ने युवतीहरुमा जिल्ला चितवन भरतपुर नगरपालिका वडा नं. ९ बस्ने २० वर्षिया पूजा थापा, चितवन भरतपुर वडा नं. ९ बस्ने वर्ष १९ की उषा केसी, काभ्रे मंगलटार वडा नं. ६ बस्ने वर्ष ३६ की बबिता लामार धादिंग खपल्टे वडा नं. ५ बस्ने वर्ष १९ की भगवती गैरेरहेकी छिन् भने पूरुषहरुमा सिन्धुली हत्पते – ५ बस्ने वर्ष ३६ का गोपी कृष्ण सुवेदी, सर्लाही काली·जोल – ६ बस्ने वर्ष ३९ को समर बहादुर ठोकर, महोतरी थरमारा – ६ बस्ने वर्ष ४२ को आशामान श्याग्तान,रौतहट चन्द्रनिगाहपुर – २ बस्ने वर्ष २८ को देवेन्द्र आर्याल, बारा भवानीपुर जितपुर – ९ (जन्मस्थान नागारोड रक्सौल विहार) बस्ने वर्ष २६ को नगनारायण महतो कोइरीरौतहट चन्द्रनिगाहपुर – २ बस्ने सुमन कुमार कार्कीरहेका छन् । जसमध्ये सुवेदीर ठोकर होटल सम्झनाको स्टोरकिपरर परिचारक तथा श्याग्तान गार्डरहेका छन् भने बाँकी तीन जना युवक ती युवतीहरुको साथमा अबैध यौनसम्पर्क गरेकोर त्यस कार्यमा प्रयोग गरिने अस्थाई साधनहरु तथा यौन उतेजक औषधीहरु समेत पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुले प्रहरी अधिकारी समक्ष दिएको ब्याननुसार होटलका प्रबन्धक तथा यी ब्यक्तिहरुले घण्टाको २ हजारका दरले शुल्क लिई हामीलाई सुविधा उपलब्ध गराएका थिएर सो वापतको अग्रिम भूक्तानी समेत लिइ सकेको बताएका छन् । स्मरणरहोस, यो भन्दा पहिला पनि होटल सम्झनामा दिउसै एक प्रहरी अधिकृत यौनकिडामा व्यस्तरहेको अवस्थामा पक्राउ परेका थिए भने प्रहरीले पनि कति चोटी छापामारी गरी पक्राउ गरिसकेका छन् ।