वीरगंज २१ असोज ।ससस्त्र प्रहरी बेसक्याम्प सबैठवाले गएराती सबैठवा गाबिसको वाडा नम्बर ३ लक्ष्मीपुरबाट ठुलो परीमाणमा रहेको अबैध लागुऔषध गाजा नियन्त्रणमा लिएको छ ।
ससस्त्र प्रहरी बेशक्याम्प सबैठवाका ईन्चार्ज खेम ठगुन्नाको नेतृत्वमा खटिएको गस्तिटोलीले तस्करहरुले पर्साको तिनडोबियाबाट गाजा लिएर भारत तर्फ गईरहेको अबस्थामा देखेपछि उनीहरुले गाजा छाडी फरार भएका थिए ।
घटनास्थलबाट प्रहरीले २ सय १० किलोग्राम अबैध लागुऔषध गाजा बरामद गरेको थियो ।बरामद गरीएको गाजा थप कार्वाहीकालागी ईलाका प्रहरी कार्यालय पोखरीयामा बुझाईएको ससस्त्र प्रहरी बेशक्याम्प सबैठवाका ससस्त्र प्रहरी निरीक्षक खेम ठगुन्नाले बताउनुभयो ।