वीरगंज २१ असोज ।
मध्य तथा पुर्बी तराईका जिल्लाहरुमा धार्मिक आस्थाका साथ मनाइने मैथिली र भोजपुरी संस्कृतीको जितिया पर्व आजबाट बिधिवत् सुरु भएको छ ।
यस पर्वमा मैथिली र भोजपुरी समुदायका साथै थारु जातिका महिलाहरुले आ–आङ्खना सन्तानको दीर्घायु एवम् मङगलमय कामनाका लागि जिमूतवाहन देउताको पूजापाठ गरी ब्रतको शुभारम्भ गरेका छन् ।
सो पर्वको अवसरमा आश्विन सप्तमी तिथिका दिन आज ब्रतालुले नजिकको पोखरी वा नदीमा स्नान गरी सोही ठाउँमा घिरौँलाको पातमा पिना र तेल राखेर जिमूतवाहन देउतालाई चढाई विधिवत् पर्वको शुभारम्भ गरेका हुन् ।
बिहानैदेखि वीरगंजको घडीअर्वा,छपकैया पोखरी तथा सिर्सीया, रौतहटको बाग्मति लगायतका नदीका विभिन्न ठाउँमा स्नान गर्न ब्रतालु महिलाको घुइँचो लागेको थियो ।
जितिया पर्बमा अष्टमीको दिन अर्थात भोली पुन नजिकैको नदि,ताल तथा पोखरीमा गई स्नान गरी पुर्जा गर्दै सूर्यलाई अर्घ दिई ब्रत बस्ने सकंल्प गर्दै सन्तानको उन्नती, प्रगती र दीर्घायुको कामना गरी यो पर्ब मनाईने परम्परा रहेको छ