ब्र.स, वीरगज, ५ असोज .
कलैयामा अवस्थीत सत्यम मनी चेन्जरबाट सोमबार करिब २ बजे थसकौल बारा निवासी आशि क”मारी चौधरीकोले मलेशियाबाट पठाइएको ३६ हजार निकाली तथा निज स+ग रहेको †४ गरी क”ल ५) हजार ?पैया निज स+ग रहेको ब्यागमा हाली बजारमा किनमेल गर्न गएको बेला एक अज्ञात ब्यक्तिले निजलाई धक्का दिइ पैसा रहेको ब्याग लिएर भागेको चौधरीले बताइन् .
चौधरीका अन”सार सत्यम मनि चेन्जरमा पैसा निकाल्नै बेला देखी नै पैसा लिएर भाग्ने ब्यक्ति आप“mपछि लागेको र मौका पाउन साथ ब्याग लिएर भागेको बताइन् . सत्यम मनि चेन्जरमा जडान गरिएको सिसिटिभी क्यामेराबाट त्यस अज्ञात ब्यक्तिको बारेमा पत्ता लगाउन खोज्दा त्य :तो क”रा श+खापद क”रा नभेटिएको चेन्जरमा कार्यरत रमेश यादवले बताएका छन् .