ब्र.स, वीरग+ज, †५ असोज .
बारामा सोमबार इनारमा ड”बेर एकै घरका द”इ बालकको मृत्य” भएको छ . भथौडा ८ बैराठप”रका सिकेन्द्र पटेलका द”इ छोराको इनारमा ड”बेर मृत्य”भएको हो . ६ वर्षीय गोल” पटेल र ४ वर्षीय नवीन पटेलको घर नजिकैको इनारमा ड”बेर मृत्य” भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ .सिकेन्द्रका सन्तानका नाउमा द”इ छोरा मात्र थिए . बिहान साढे †† बजेतिर घरनजिकै रहेको इनारको वरिपरि खेलीरहेका द”वै बालक अचानक इनारमा खसे पछि ड”बेर मृत्य” भएको प्रहरीले जनाएको छ . छोराह? इनारमा खसेको देखे पछि उनिह?लाइ बचाउन आमा आशा पटेल इनारमा हाम फालेकी थिइन . तर उनले छोराह?लाइ बचाउन सकिनन् . इनारमा हाम फालेकी आमा आशा पटेल सामान्य घाइते भएकी छन . उनको :थानीय :वा :थ्य स+ :थामा उपचार गरिएकोछ..
?