News & Events |  | |  | बिद्रोहको घोषणा गर्दै जेष्ठ ३ गते देखी आन्दोलनको घोषणा : ७, ८ र ९ गते आमहडताल  मंगोल डेमोक्रेटिक पार्टीद्वारा आमहडतालमा सहभागी हुन कार्यकर्ताहरुलाई निर्देशन ०६९ जेठ ३ गते ठीक २.३० बजे सिठ्ठी जुलुस, संविधानसभा घेराउ तथा कोणसभा, अनमनगर वा पुरानो बानेश्वर चोकमा भेला भएर सिठ्ठी बजाउदै संविधानसभाको गेट नं ३ मा पुग्ने । उक्त भेलालाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष अशोक राई, एकीकृत नेकपा माओवादीको वरिष्ठ नेता राम वहादुर थापा (वादल), आदिवासी जनजाति सभासदसभा (ककस) को अध्यक्ष पृथ्वसिुब्बा गुरुङ, नेपाल सदभावन पार्टीको नेता लक्ष्मणलाल कार्ण र नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष राजकुमार लेखी थारुले सम्बोधन गर्नुहुनेछ । पुनश्च : ७५ जिल्लामा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले सिठ्ठी जुलुस र कोण सभा गर्ने र संघर्षा समितिको आन्दोलन प्रति ऐक्यवबद्धता जनाउने । शेर्पा स्वायत्त प्रदेशको लागि आयोजित सिठ्ठी र्यालीमा शेर्पा लुगा लगाएर सम्पूर्ण शेर्पा युवा, बिद्धार्थी , महिला र शेर्पाको सबै संगठनहरु सहभागी होऔ। शेर्पा स्वायत्त प्रदेश संघर्षा समिति सम्पर्क फोन ९८४१५०३०७८, ९८५१०६९००२, ९७४१०३२२७७, ९८५१०४८१८४ जेठ ३ गते दिउसो २ बजे अनामनगर हनुमान स्थान बाट नया बानेस्वर जाने पूलमा जाऔ -मगरात स्वायत्त प्रदेशको लागि आयोजित सिठ्ठी र्यालीमा सम्पूर्ण युवा, बिद्धार्थी, महिला र मगरका सबै संगठनहरु र सबै मनुभावहरु सहभागी होऔ । मगरात संयुक्त सर्घष समिति जेष्ठ ५ गते काठ्माण्डुको भृकुटिमण्डपबाट तामाङ समुदायले शक्ती प्रदर्शन गर्ने
जनप्रदर्शन : मध्यान्ह १२ बजे भृकुटी मण्डपमा तामाङसालिङ स्वायत्त राज्य प्राप्तीको लागी तामाङ समुदायद्वारा विशाल शक्ती प्रर्दशन । तामाङसालिङ स्वायत्त राज्य प्राप्तीको लागी तामाङ समुदायको शक्ती प्रदर्शनलाई तामाङ समुदायका नेताहरु भिमबहादुर तामाङ - नेता, नेपाली काङ्ग्रेस तथा पूर्व कानूनमन्त्री, सिताराम तामाङ - महासचिव, नेकपा (एकीकृत), हितबहादुर तामाङ - केन्द्रीय सदस्य, एनेकपा (माओवादी) तथा पूर्व मन्त्री, बीरबहादुर लामा - केन्द्रीय सदस्य, नेकपा (एमाले), परशुराम तामाङ - अध्यक्ष, ताम्सालिङ नेपाल राष्ट्रिय दल, बुद्धिमान तामाङ - नेता, राप्रपा तथा पूर्व गृहमन्त्री, डि.बी. लामा - नेता, नेपाली काङ्ग्रेस तथा पूर्व सहायक मन्त्री, धावा लामा - केन्द्रीय सदस्य, एनेकपा (माओवादी), दिपबहादुर योञ्जन - केन्द्रीय सदस्य, एनेकपा (माओवादी), जीतबीर लामा - केन्द्रीय सदस्य, एनेकपा (माओवादी), हर्कमान तामाङ - पूर्व केन्द्रीय सदस्य, नेकपा (एमाले), दिलमान पाख्रिन - नेता, नेपाली काङ्ग्रेस, कबेलबहादुर लामा - अध्यक्ष, नेपाल तामाङ सङ्घ, फुर्नाम्गेल मोक्तान - अध्यक्ष, तामाङ स्वशासित सङ्घ (एकीकृत), अमोद डुम्जन - सल्लाहकार, एनेकपा (माओवादी), मणी लामा - पूर्व राज्यमन्त्री, सत्यमान लामा - पूर्व सहायक मन्त्री, तिलकबहादुर नेगी - पूर्व सहायक मन्त्री, कुमारी मोक्तान - सभासद, एनेकपा (माओवादी), दावा तामाङ - सभासद, एनेकपा (माओवादी), हर्षजत लामा - सभासद, नेपाली काङ्ग्रेस, खुशीराम पाख्रिन - सभासद, एनेकपा (माओवादी), डिल्लीमान तामाङ - सभासद, एनेकपा (माओवादी), शान्ति पाख्रिन - सभासद, नेकपा (एमाले), डोल्मा लामा - सभासद, नेकपा (एमाले), प्रकाश पाख्रिन - सभासद, नेकपा (एमाले), सन्तुमाया तामाङ - सभासद, एनेकपा (माओवादी), चलनबहादुर तामाङ - सभासद, राप्रपा, अक्कलबहादुर थिङ - सभासद, एनेकपा (माओवादी), प्रेमबहादुर तामाङ - सभासद, एनेकपा (माओवादी), बीरबहादुर तामाङ - सभासद, एनेकपा (माओवादी), दिलबहादुर तामाङ - सभासद, एनेकपा (माओवादी), धनप्रसाद तामाङ - पूर्व अध्यक्ष तथा सल्लाहकार, नेपाल तामाङ घेदुङ, अमरदीप मोक्तान - अध्यक्ष, दोलखा तामाङ एकता मञ्च, डा. गणेश योञ्जन - पूर्व राजदूत, प्रेम लामा - विभागीय प्रमुख, नेपाल तामाङ घेदुङ, प्रतिक तामाङ - सचिव, नेपाल तामाङ घेदुङ, कुमार ब्लोन तामाङ - महासचिव, नेपाल तामाङ घेदुङ, डिके बुद्धिष्ट - अध्यक्ष, तामाङसालिङ स्वायत्त राज्य परिषद, डा. सङ्ग्रामसिं लामा - बुद्धिजिवी, डा. मुक्तसिं लामा - बुद्धिजिवी, कुन्साङ योञ्जन - अधिवक्ता, इन्द्रबहादुर तामाङ (छिन्ताङ) - महासचिव, तारामुमो, सोमबहादुर तामाङ - सचिव, आदिवासी बुद्धिजिवी परिषद्, कुमार योञ्जन - केन्द्रीय अध्यक्ष, नेपाल तामाङ घेदुङ लगयतका तामाङ समुदायका नेताहरुले जनप्रदर्शनको कमन्डिङ गर्नु हुनेछ । ०६९ जेठ ५ गते मोटरसाईकल र्याली : दिउसो २ बजे बसन्तपुरमा नेवा स्वायत्त राज्य मंक संर्घष समितिको आयोजनामा मोटर साईकल र्याली । पुनश्च : ७५ जिल्लामा आदिवासी जनजाति संयुक्त संर्घष समति गठन भएको जिल्लामा संर्घष समितिले र संघर्ष समिति गठन नभएका जिल्लाहरुमा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले ७, ८ र ९ गतेको नेपाल बन्दाको पर्चा पाम्लेट वितरण गर्ने ।०६९ जेठ ६ गते विशाल जनपर्दशन दिउसो २ बजे टुडिखेल खुल्ला मञ्चमा नेवा स्वायत राज्य मंक संघर्ष समितिद्धारा विशाल जनप्रदर्शन । चावेल चोकमा शेर्पा स्वायत्त प्रदेशको जनप्रर्दशन । गौशाल चोकमा तामसालिङ स्वायत्त प्रदेशको जनप्रर्दशन । कोटेश्वर चोकमा किरॉत स्वायत्त प्रदेशको जनप्रर्दशन । सात दोवाटो चोकमा लिम्बुवान प्रदेशको जनप्रर्दशन । कलंकी चोकमा मगरात स्वायत्त प्रदेशको जनप्रर्दशन । बालज्यु चोकमा तमुवान स्वायत्त प्रदेशको जनप्रदर्शन । बानेश्वर चोकमा वल्लो किरॉत प्रदेशको जनप्रर्दशन । तिनकुने चोकमा थरुहट स्वायत्त प्रदेशको जनप्रर्दशन । भोटे लामा स्वायत्त प्रदेशको जनप्रर्दशन ...................। पुनश्च : ७५ जिल्लामा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले सांस्कृति झॉकी सहित जनप्रर्दशन, सॉझा ६ बजे मसाल जुलुस प्रर्दशन गर्ने वा जनप्रर्दशन गर्न नसक्ने जिल्लामा कोणसभा र सॉझा ६ बजे मसाल जुलुस प्रर्दशन गर्ने ।________________________________०६९ जेठ ७, ८ र ९ गते नेपाल बन्दआदिवासी जनजाति संयुक्त संर्घष समितिको २०६९ जेठ १ गते अक्ष्यश्वर महावीर, पुल्चोकमा बसेको केन्द्रीय कार्यसमतिको वैठकले नया" संविधानमा निम्न मागहरु सुनिश्चित गर्न घोषणा गरेको शान्तिपूर्ण जनआन्दोलनको कार्यक्रमहरुबारे स्पष्ट पार्न नेपाल आदिवासी जनजाति महासंघले आफ्नो जिल्ला संगठन जिल्ला समन्वय परिषदहरुलाई यो सर्कुलर जारी गरेकोछ ।आन्दोलनको उदेश्यहरु१) जायित पहिचानको आधारमा राज्य पुनसंरचना हुनु पर्ने र२) जातिय पहिचानको आधारमा प्रस्तावित प्रदेशको संख्या घटाउन नपाईने ३) आदिवासीको स्वशासन र आत्मनिर्णयको अधिकार स्थापित गर्नु पर्ने४) आदिवासी माथीको सबै विभेद अन्त्य भएको संविधान जारी हुनु पर्ने र५) हिमाल पहाड र तराई मिलाएर अखण्ड भौगोलिक प्रदेश बनाउन नहुने ०६९ जेठ ७, ८ र ९ गते नेपाल बन्दआदिवासी जनजाति संयुक्त संघर्षा समितिले आव्हनमा ३ दिने नेपाल बन्द ।७५ जिल्लामा आदिवासी जनजाति संयुक्त संघर्षा समिति गठन भएको जिल्लामा संघर्षा समिति मार्फत नेपाल बन्द गर्ने र संघर्षा समिति गठन नभएको जिल्लाहरुमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले नेपाल बन्द गर्ने । नेपाल बन्दबारेको सरकुर्लर हेर्नु हुन अनुरोध गर्दछु । यसै बिच मंगोल डेमोक्रेटिक पार्टीले एक बिज्ञप्ती प्रकाशित गरी आफ्ना कार्यकर्ताहरुलाई आदिवासी जनजाति संयुक्त संघर्षा समितिले आव्हन गरेको सबै कार्यक्रमहरुमा प्रत्यक्षा रुपमा सहभागी भई सहयोग र समर्थन गर्न हुन आव्हन गरेको छ ।
More News & Events |  | आदिवासी जनजाति संयुक्त संघर्ष समिति नेपाल, प्रेस विज्ञप्ति | सहमतिप्रति बैद्य पक्ष असन्तुष्ट | ११ प्रदेश नक्कली संघीयता | गच्छदारसहित प्रमुख तीन पार्टीका अध्यक्षको पुतलादहन | ११ प्रदेशमा तीन दलको सहमति, मोर्चाको असहमति | पहिचान विनाको ११ प्रदेशको विरोधमा प्रेस विज्ञप्ति | जनताबाट राष्ट्रपति, संसद्बाट प्रधानमन्त्री | गिरजाप्रसाद कोईराला र मदन भण्डारीको सालिकलाई के गर्ने ? | जेठ १४ पछि के हुदैछ? | प्रतिगामितत्वको बिरुद्धा जेठ १४ सम्म सूदुरपश्चिम बन्द | जातीय राज्यको बिरोध गर्ने बिरुद्ध प्रतिकार गर्न प्रचण्डको आग्रह | सङ्घीयता विरोधीको प्रतिकार गरिने आदिबासीको चेतावनी | सुदुरपश्चिम रणभुमी बन्दै | धनगडिमा थारु समुदायको शक्ती प्रदर्शन | जेष्ठ १४ पछि संकटकाल | स्वायत्त राज्य माग्दै थामी समुदायद्वारा दोलखा बन्द | एमाले-कांग्रेसका आदिवासी र मधेसी नेताका नाममा | जातीय हिंसा भड्काएर संविधान र संघीयता रोक्ने ज्ञानेन्द्र शाहको तयारी !!! | धनगढीका विभिन्न स्थानमा झडप दर्जन घाइते, ट्याक्टरमा आगजनी | लिम्बुवान संघर्ष समितिले बैशाख ३० गते लिम्बुवानको दमकमा लाखौंको जनप्रदर्शनसभा गर्ने | नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस बिज्ञप्ती | मधेशी, आदिवासी र बैद्य समुहको बिच ४ बुँदे सहमति, मोर्चामा चार सय १७ सभासद् | लिम्बुवान नेपालबाट टुक्रेर जाने नभई सिङ्गो देशलाई नै चलाउन आउने | इजरायल खुलेको हल्ला मात्रै, दलालदेखि सावधान | नवलपरासीमा प्रहरीद्वारा थारु र मगरमाथि ताकीताकी गोली प्रहार | बैद्ध समुहद्वारा दस अर्ब रुपैयाँ उठायो - उठेको अर्बौको हिसाबै छैन | संविधानसभाको म्याद थप्ने गोप्य सहमति | सरकार ठालुहरूको रहेछ: सुकुम्बासी | नवलपरासी जिल्लाको जातीय संग्राहलय आग्जनिबारे 'हिमाली सरोकार अन्तर्राष्ट्रिय समूह'को प्रेश विज्ञप्ति | बाहुनहरुले थारु संघ्रालयमा गरेको आक्रमणको खस छेत्री समाज दवारा निन्दा | सुजातालाई पँधेर्नी आइमाईको पगरी | जेठ १४ पछि नेपालमा ६ महिना संकटकाल लगाइने | देशलाई चाहिएको संविधान होइन, संघीयता हो | थारु संग्राहलयमा बाहुन/क्षेत्रीबाट आगजनी र थारुहरु माथि सांघातिक आक्रमण | सुदूरपश्चिममा लुकाएर राखिएका ठूलो मात्रामा बम, विष्फोटक पदार्थ तथा गोलीगठ्ठा र म्याग्जिन बरामद | मगरात स्वायत्त प्रदेश स्थापनाको निम्ती मगरहरुले मगरात क्षेत्रमा बिसाल जनप्रर्दशन गर्ने | प्रवासी आदीवासी अध्यक्षहरुको भेला सम्पन्न र १४ प्रदेशको पक्षमा | DR. B.R.AMBEDKAR IS INDEED "MAN OF THE MILLENNIUM" | महाबोधि मंदिर पर गैर बौद्ध संप्रदायों का कब्जा: उदित राज | थारुहरुले भने–'यो त केवल ट्रेलर हो, पुरै फिल्म देखाउन बाँकिनै छ । | बुद्धका सन्देशको सान्दर्भिकता | हिमपहिरो क्षेत्रमा सैनिक हेलिकप्टर परिचालन | बबरमहल घटनाका पीडितद्वारा पृथ्वी राजमार्गमा अवरोध | हिंसा होइन शान्ति खोजौ, उग्र जातिवादी ७ प्रदेश होइन, १४ प्रदेश रोजौ | 'पाँच बुँदे सहमति खारेज गर' : थापा-वैद्य | अस्थिरता लम्बिने आशंका | कसैलाई काखा, कसैलाई पाखा ! | प्रहरीले घुस लिएको भिडियो खिच्दा १० वर्ष कैद | जनताको पसिना चुस्दैछन् मन्त्रीहरू | थरूहट प्रदेश नभएसम्म आन्दोलन जारी : थारु संयुक्त सङ्घर्ष समिति | पत्रकार धम्क्याइएको वर्ष | तमुवानमा आयोजित आदिवासीहरूको बृहत् सम्मेलन सम्पन्न | संविधानमा पहिचानसहितको तमुवान स्वायत्त राज्य घोषणा नगरिए तमुहरु आफैले स्वायत्त राज्य घोषणा गर्ने | जनकपुरमा अहिलेसम्मकै ठुलो बम विस्फोट, ४ को मृत्यु, दुई दर्जन बढी घाईते | ४७ वर्षअघिको सैनिक संरचना काम नलाग्नेः प्रधानसेनापति | बर्तमान बाहुनबादी सरकारलाई प्रबासमा रहेका आदिबासिहरुको चेतावनी | मेराविरुद्ध सुनियोजित षडयन्त्र गरियो : ट्राफिक प्रहरी प्रमुख राई | लिम्बुवान नभएको संविधान जलाउने र आफ्नै सरकार चलाउने | महासंघद्धारा तीन दिने नेपाल बन्दको घोषणा | पार्टी फोड्ने प्रचण्डको धम्की | दुई पार्टीको संरचना तयार, माओवादी फूटको घोषणा गर्न बाँकी | बेस क्याम्पमा बरालिदै प्रचण्डपुत्र | स्ववियु निर्वाचन किन ? | 'शिविरमा पौने ३ अर्ब भ्रष्टाचार', दाहालविरुद्ध अख्तियार गुहार्दै वैद्य पक्ष | संविधान च्यात्ने र राज्यसरकार घोषणा गर्ने तयारी | खतर्नाक प्रशिक्षक गञ्जसिंह गुरुङको प्रेरणादायी कथा | भारदारीसभाको अनुमोदनपछि संसदमा संविधान | १० अर्बको भ्रष्टाचारः कमाण्डरको काल | ६२ प्रतिशत कम्युनिस्टको कन्तबिजोग | बाहुनबादी नेताहरुकै कारण निर्धारित समयमा संविधान होइन जातीय युद्ध सुरु हुने निश्चित | प्रचण्डविरुद्ध बन्दुक उठ्ने चेतावनी | बोल्ड डिसिजनः रक्तपात रोक्न कि भ्रष्टाचार छोप्न | मुसलमानद्वारा पहिचान माग | मलेसियामा १० हजार नेपालीलाई आममाफी | समग्र मधेस एक प्रदेश दिगो हुन सक्दैनः मेहता | संसारभरी परेका कम्युनिज्मका प्रभावहरू | कम्युनिस्ट शासनका अवशेषहरू–दुई | ब्यारेकका तोपहरु पड्किदैछ । | संघीयतामा पहिचानको संघर्ष | Battleground Lumbini | प्रतिकारका नाममा यस्तो पाप? - युवराज घिमिरे | माओबादी महासचिव बादलले निकालेको प्रेस वक्तव्य | हामी मधेशलाई छुट्टै राष्ट्र बनाउन पनि पछि हट्ने छैनौं: मोर्चा | अधिकार र परिवर्तनकै निम्ती - जातीय संघीयता | कम्युनिज्मका बारे के पढ्ने? | कम्युनिस्ट शासनका अवशेषहरू -एक | संघीयता बिरोधी कित्तमा उभिएका चित्र बहादुर केसीको दरबारियासँग साँठगाँठ छः माओवादी नेता | काठ्माण्डौको फोहोर सरसफाइ अभियानमा लुट | उपत्यकाको अपराधिहरु समाप्त पार्न फेरि हनुमानढोकामा खरेल | यसरी तोडे दासताको जञ्जिर | गाईलाई आमा भनिन्छ भने गोरुलाई के? | "जातीय स्वायत्तता सम्बन्धी भ्रम" | राष्ट्रिय मूलवासी महासंघको क्षेत्रीय अधिवेशनमा सहाभागी होऔ | तामाङ्सालिङ स्वायत्त राज्य नै किन? – कुमारी मोक्तान | प्रचण्डलगायतका फटाहा नेताहरूलाई जङ्गलतिर लखेट्ने महासचिब थापामगरको भनाई | नेपाल यसरि असफल राष्ट्रमा रुपन्तरन हुँदैछ । | महासचिव बादल प्रधानमन्त्री बन्नु हुँदै । | धर्म निरपेक्ष नेपालमा बौद्धमार्गीहरुको अधिकार | महिलालाई शरीर, सम्पति, श्रम र सत्तामा अधिकार स्थापित गर्न प्रमको सुझाव | मलाई गुरु(तपस्वी)रामबहादुर बम्जनले बन्धक बनाएको होईन- मारिची | Politics of Lumbini- Part two | बादलको नेतृत्वमा बाहुनबादी सामन्ती सत्ताको बिरुद्धा फौजी आक्रमण थाल्ने | गाई काटेको निहुँमा गाउँलेबीच तनाव : बिश्वमानै गाइको मासु लोकप्रिय | Buddhist Rights in Secular Nepal-Part One | Nepal and its regions Federalists on paper | चीन र भारतलाई अमेरिकी चेतावनी | लिम्बुवान स्वतन्त्रताको कानूनी प्रश्न? | नेपालको राजनीतिले निम्तिनुसक्ने नाजीवाद | बाहुन माओबादीहरु हो १५ हजारको बली कस्को निम्ती ? | किरात लिपीमा कुन कुन किरात भाषाहरू आलेखन गर्न सकिन्छ?: एक अध्ययान | लुकाइएको नेपाली इतिहास : मगरको छोरा कसरी बने श्री ३ महाराज ? | संघीयताका लागि जनमत संग्रहको अभ्यास र यसको सम्भाव्यता | गृहमन्त्रीज्यू, तपाईंमाथि पनि झुन्डिएको छ है तरबार- | जातीय संघीयताको विरुद्दमा सबै राष्ट्रिय अन्तराष्ट्रिय प्रतिगमनकारी शक्तिहरु एकैथलोमा | नेपाली राजनीतिमा अनिष्टाको संकेत | पुनःसंरचनाको शर्त : सामन्ती अवशेष र विभेदको अन्त्य | क्या च्वाँक! तस्बिर अँध्यारो छ | चीन साइवर युद्धका तयारीमा : अमेरिकी सेनाका लागि ठूलो खतरा | संघीयता, गणतन्त्र र लिम्बुवानका लागि लिम्बुवानले काठमाडौंमा मार्चपास गर्ने | सशस्त्र प्रहरीमा हुँदैछ बिद्रोह ? | Lumbini Development National Directive Committee represented by non-Buddhists | विभिन्न राजनीतिक दलका ३ हजार भन्दा बढी कार्यकर्ताहरु मंगोल डेमोक्रेटिक पार्टीमा प्रवेश | बौद्ध धर्मावलम्बीलाई भारत र नेपालबाट विस्थापीत गर्ने कार्यमा बाहुनहरुको ठुलो भूमिका छ । | मधेसमा भए जस्तै बाहुन-छेत्री खेदाउ भन्ने अभियान पहाडमा किन भएन ? | Tibet exiles slam China policy on 'uprising day' | Tibetans mark 53rd Tibetan National Uprising Day | के हो जातीय संघीयता? | तमाङ्ग समुदायको धैर्यताको बाँध फुट्ने निश्चीत छ | Statement of Kalon Tripa Dr. Lobsang Sangay (Political Head of the Tibetan People) on the 53rd Anniversary of the Tibetan National Uprising Day | Statement of TYC on the 53rd Anniversary of the 10th March Uprising | The Dalai Lama not to issue March 10 Statement, Will attend function | UN raps Nepal over Tibetan refugees, 13 students released after heavy bail | Exile family to embark on peace march to Tibet | Time to change Middle-Way Policy: TYC | मनीषा कोईराला फेरी किन फस्यो रक्सीको लतमा ? | प्रचण्डपुत्रलाई हिमाल चढ्न ३ करोड | मानवीय संवेदनशीलता आफूलाई पर्दा मात्र ? | बम पड्काउनेले थर्काए- गोली ठोक न गोली ! के प्रश्न सोध्छस ? | चोरिको गाडिमा को-को चड्छन ? | प्रमुख राजनीतिक दलको आयस्रोत के हो ? | बबरमहल घटनामा मारिएका तामाङ परिवारलाई क्षेतिपुर्ती देउ ? | प्रधानमन्त्री मान्छे मार्ने धम्की नदेऊः नेपाल | "जस्मिन क्रान्ती"मा पत्रकारको काल | DESIGNED TO DESTROY: CHHERING YONZON | MATTER OF WILL: CHHERING YONZON | बम कनेक्सन, हिसिला र पौडेलसम्म | पार्टी भन्नाले "दारु,डान्स र सेक्स! वाह"- नायिका विनिता बराल (चलचित्र-चपली हाइट) | Obama 'confident' of keeping to Afghan pullout plan | जनतालाई ठग्ने र भ्रष्टाचार हुने कार्यालय नजिक नबस्न जनतालाई आग्रह । | मुलुकमा भयंकर ठूलो रक्तपात हुने छ | | कुवेरसिंह रानाको नेतृत्वमा धेरै सुधार हुनसक्छ । - वरिष्ठ अधिकारीहरू | जातीय संघीयता विरुद्ध तीब्र विषवमन | संघीयता विरोधी बाहुनजातीय संघर्षको भावि परिणाम | बाहुनवादी बौद्धिकहरू जातीयमुक्ति आन्दोलनको विरुद्धमा । | हामी सबैले एउटै मितिमा ल्होछार मनाऔँ । | नेपालमा राज्य पुनसंरचना र मूलबासी समुदायको सरोकार | फोरम नेताहरुबीच एकीकरणको राजनीती | मंगोल नेशनल अर्गनाइजेशन र प्रेसिडेन्ट गोपाल गुरुङ । | संघिय राज्यको बिरोध गर्ने गोपाल गुरुङ कस्को एजेन्ट ? | Genocide of Women in Hinduism | बेल्जियन नागरिक तिंबोले नेपालमा के देख्यो ? | सरकार पूर्णरूपमा असफल, भावी प्रधानमन्त्रीमा बादल | Prachanda, Quit Lumbini! | Buddhist peace rally against political appointment in Lumbini development | All Buddhists globally are one | Deprived and endangered humanitarian crisis in Nepal for Buddhists | लुम्बिनीका नाममा प्रचण्ड राजनीति गर्दैछन् | हतियारको हार | शान्ति र संविधानप्रति अमेरिकी सदभाव | शरणार्थीको मानवअधिकार रक्षा गरियोस् | यसरी मारिए मेरा श्रीमान् - पूर्णिमाया लामा | बैशाख पुर्णिमा बुद्ध जयन्ती कि उभौली पर्व ? | | |
प्रतिक्रिया