Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

kshepyastra weekly

SHARE: 520

सरकार बन्दैछ बेकार

प्रधानमन्त्री बाबुराम हुदैछन् बदनाम

काठमाडौ डा बाबुराम भट्टराईले सरकारको नेतृत्व गर्न पाए भने देशको कायापलट हुनेछ भनी विश्वास गर्ने आमनेपाली जनता अहिले निराश बनेका छन् डा. बाबुराम भट्टराईले अर्थमन्त्री हुादा गरेका काम ल्याएका योजनाको उच्च मूल्यांकन गरेरै नेपाली जनताले उनले अब मुलुक हााक्न पाए भने तमाम दुःख, कष्ट निवारण हुनेछ भन्ने जुन विश्वास गरेका थिए, अहिले त्यो सबै झूठा सावित भएको सबै राजनीतिक दल आमनेपाली जनताले हेर्न चाहेको डा. बाबुराम भट्टराईको नेतृत्वको सरकार अहिले आएर यति निकम्मा भएको कि आमनेपाली जनता सबै राजनीनिक दल उनको कार्यशैली देखेर वाक्कदिक्क बनेका छन्

डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व सम्हाल्ना साथ दिएको अभिव्यक्तिले नेपाली जनतालाई आशाका किरण देखाएको थियो ४५ दिनभित्र शान्ति संविधानको निम्ति ठोस कार्य गर्ने, नसके पद ओगटेर नबसी मार्ग प्रशस्त गरिदिने महान् अभिव्यक्ति दिने भट्टराईले अब आफू विदेशमा बनेको महागो गाडी नचढी नेपालमै बनेको मुस्ताङ म्याक्स चढ्ने घोषणा गरेर नेपाली जनतामा अब देशमा अवश्य केही राम्रै हुन्छ भन्ने आशाको दियो जलाएका थिए प्रधानमन्त्री भट्टराईले जब तत्काल राहतको लागि भन्दै पराहत प्याकेज सार्वजनिक गरे तब उनको कुटिल चाल देखेर सबै ठूला राजनीतिक दल आमनेपाली जनता झस्कन पुगे उनले राहतको प्याकेजमा जनताका दैनिकी समस्याका समाधान गर्ने नाममा १० हजार मधेसी युवालाई सामूहिक रूपमा सेनामा भर्ना गर्ने, नेपाली नागरिकता अन्धाधुन्दा तरिकाले वितरण गर्ने, मन्द विषय मिलाएर ल्याए उनका यस क्रियाकलापबाट शंका मानेका जनताले त्यसपछि एकपछि अर्को गर्दै देश जनघाती योजना कार्यक्रमहरू देख्न सुन्न पर्यो आफूले सरकार सम्हालेपछि एक महिनासम्म कुनै राष्ट्रसेवक कर्मचारीलाई उसको जिम्मेवारीबाट नहटाउने सार्वजनिक अभिव्यक्ति दिएका भट्टराईले ˆनो सत्ताको लागि मधेसी मोर्चालाई खुसी पार्न सात दिन पनि ननाघ्दै गृहसचिव लीलामणि पौडेललाई सरुवा गरिदिए त्यसपछि सुरु भयो, उनको असली रूप बोलीमा एक व्यवहारमा अर्को गर्दै प्रधानमन्त्री भट्टराईले एकपछि अर्को राष्ट्रघाती जनघाती कामको शृंखला कायम गर्दै आएका छन् बिप्पा सम्झौता, जग्गा फिर्ता, जनसत्ताको निर्णय कार्यान्वयन गर्ने निर्णय, महागी भ्रष्टाचार रोक्ने प्रतिबद्धता राष्ट्रियतासम्बन्धी सवालमा भट्टराई सरकारले एकपछि अर्को गर्दै थप माथि थप गल्ती गर्दै गइरहृयो

कुनै पनि निर्णय गर्दा आवेग लहडमा निर्णय लिने भट्टराई सरकारले आफूले गरेका प्रायजसो निर्णयहरू कार्यान्वयन गर्न सकिरहेका छैन सरकारमा बसेर ˆनै दलको पूर्ण समर्थन लिन नसकेका भट्टराईले सत्ता साझेदार दलहरूको पनि पूर्ण विश्वास लिन सकेका छैनन् उनका मन्त्रिमण्डलका सदस्यहरू बेलगाम छन् मन्त्रीहरू भ्रष्टाचारमा लिप्त छन्, राष्ट्र राष्ट्रियताविरुद्ध खुलेआम अभिव्यक्ति दिादै हिाड्छन्, सामान्य कूटनीतिक मर्यादा पालन गर्न नसकेर विदेशमा बेइज्जत भएका छन् देशभित्र अपराध, अन्याय, अत्याचार, महागी, भ्रष्टाचार मौलाएको प्रहरी, प्रशासन प्रचलित कानुन कुन चराको नामजस्तो भएको शान्ति संविधान निर्माणको कुरा भाषणमा सीमित भएको तर, पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कुनै चिन्ता चासो छैन उनीहरूलाई चिन्ता केवल ˆनो कुर्सीको कसरी हुन्छ, त्यसको आयु लम्ब्याउने विषयको नै

शान्ति, संविधान मुलुकको अमनचयनमा रत्तिभर चिन्ता नलिएका प्रधानमन्त्री भट्टराईले यतिबेला गृहमन्त्री विजयकुमार गच्छदारको हुकुममा वितरण गरिन लागेको नागरिकता वितरणलाई कार्यान्वयन गर्न ठूलो चिन्ता परेको सर्वोच्च अदालतले समेत गलत ठहर्याइसकेको विषयलाई प्रधानमन्त्रीले पनि संविधान नै संशोधन गर्छु तर मधेसी मोर्चालाई बेखुसी हुन दिन्न भन्दै रातारात संविधान नै संशोधन गर्न तयार हुनुले उनको असली रूप जाहेर गर्दछ आमनेपाली जनता, सबै राजनीतिक दल सर्वोच्चले समेत गलत ठहर्याइसकेको विषयमा प्रधानमन्त्री किन यसरी मरिहत्ते गर्दैछन् ? अहिले आमजनता राजनीतिक दल यसै विषयमा केन्दि्रत भएका छन् मुलुकको हितका लागि ठोस काम गर्न नसके ४५ दिनपछि राजीनामा दिने बताएर सरकारको बागडोर सम्हाल्न पुगेका भट्टराई तिरस्कृत भइसक्दासमेत सरकारमा टासिरहेका छन् उनको यस्तो क्रियाकलापले आमजनता निराश अक्रोशित भएका छन् त्यसैले प्रधानमन्त्री बाबुराम भट्टराई मुखमा रामराम... छुरा भएका व्यक्ति रहेछन् भन्ने आमजनमानसमा परेको प्रधानमन्त्री डा. बाबुराम जति धेरै सरकारमा बस्छन्, त्यति नै हुादै जानेछन् बद्नाम जनताको नजरमा यो सरकार बेकार साबित भइसकेको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको

 

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: kshepyastra weekly
kshepyastra weekly
Brahmastr Daily
https://www.brahmastra.com.np/2012/03/kshepyastra-weekly_10.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2012/03/kshepyastra-weekly_10.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content