वीरगंज, २३ माघ। जिल्ला प्रहरी कार्यालय पर्साले राम्रो काम गर्ने चार
प्रहरीलाई पुरस्कृत गरेको छ भने नराम्रो कार्य गर्ने दुई प्रहरीलाई
कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। प्रहरीको छवि उच्च राख्ने उत्कृष्ट
कार्य गरेको हुँदा चारजनालाई मुल्याङककन गरी प्रोत्साहन स्वरुप पुरस्कृत
प्र.ह. जहुर मिया धुनिया, प्र.ज. शेर वहादुर कुवर, प्र.ज. अनिल कुमार
पाण्डे, म.प्र.ज. अमृता कुमारी काफ्लेलाई पुरस्कृत गरिएको हो।
त्यस्तै विभागीय नीति र निर्देशन विपरित तथा आचरण विपरीत कार्य गरेकोमा
प्र.ना.नि. विन्देश्वर चौधरी, प्र.स.नि. अवधलाल साह सोनारलाई प्रहरी
नियमावली वमोजिम कडा भन्दा कडा कारवाहीको प्रकृया अगाडी वढाईएको जानकारी
प्राप्त भएको छ।

प्रतिक्रिया