बारा, २२ वैशाख । अज्ञात व्यक्तिले चलाएको गोली लागी एक अबोध बालिकासहित
तीनजना घाइते भएको समाचार छ ।
कलैया, भरतचौक नजिकैको बाटोमा आएका केही अज्ञात व्यक्तिको समूहबाट
चलाएको गोली पुस्तक पसल खोली व्यापार गर्ने रामानन्द पटेल, देवन्ती देवी
साह र उनकी छोरी प्रिती साह घाइते हुन पुगेका छन् । घाइतेहरूको उपचार
नारायणी उपक्ष्"ेत्रीय अस्पताल वीरगंजमा भइरहेको जसमध्ये देवन्ती र
प्रितीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ भने गोली चलाउने
अज्ञात व्यक्ति घटनास्थलबाट फरार भए पनि खोजीकार्य तीब्र पारिएको जिल्ला
प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया