निजगढ, ६ जेठ । दुबै मृगौला खराब भएर तीन बर्षदेखि थला परेकी यहा"की एक
महिलाले उपचारमा सहयोग जुर्टाईदिन आग्रह गरेकी छिन् । उपचार खर्च नभएर
उसको जीवन खतरामा छ । बारा डुमरवाना टा"गिया-७ की २२ वर्षर्ीी दिलमाया
ज्ञानद्रिस यस्तो समस्याबाट पिरोलिएका हुन् । विमारीले थल्ला परेकी
दिलमायाकी डेढ वर्षर्ीीछोराको जीवन पनि संकटमा परेको छ । सुकुम्बासी
परिवारका उनी गरिबीले आफनी दिदीको घर टा"गिया वस्तीमा लामो समयदेखि वास
बस्दै आएकी छिन् । ँश्रीमानले वास्ता गरेको छैन् । हामीस"ग उपचार गर्न
सुको छैन्' दिलमायाकी बाबु र्सर्ूयबहादुर ज्ञानद्रिसले भने । रोगले
च्यापेपछि उनको अनुहार कालो र सुनिदै गएको छ । उपचारमा कसैले सर्घाईदिए
उनलाई भगवानै ठान्थे दिलमायाले भनिन्, छाक र्टार्न पनि धौधौं छ, कहा"बाट
उपचार खर्च जुटाउनु । राजधानीको वीर अस्पतालका चिकित्सकले दुबै मृगौला
खराब भएको बताएको थियो ।

प्रतिक्रिया